ADVERTISEMENT
Tuesday, April 21, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

वैवाहिक वार्षिकोत्सवमा लायन्स क्लब मार्फत १६० विद्यार्थीलाई शैक्षिक सामाग्री

गणेश कुमार यादव by गणेश कुमार यादव
February 28, 2024
in समाचार
0
वैवाहिक वार्षिकोत्सवमा लायन्स क्लब मार्फत १६० विद्यार्थीलाई शैक्षिक सामाग्री
55
SHARES
Share on FacebookShare on Twitter

फागुन १६ गते, धरान । हाल बेलायतमा बसोबास गर्दै आएका धरान-८ का दम्पती दल याङदेन र श्रीमती गीता याङदेनले उनीहरूको २७ औँ वैवाहिक वार्षिकोत्सवमा १६० जना विद्यार्थीहरूलाई ३३ हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री प्रदान गरेका छन् ।

याङदेन दम्पतीले लायन्स क्लब अफ धरान विजयपुर मार्फत धरान-१७ ट्याम्के चौक स्थित श्री मावि घोपा स्कुलका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका हुन ।

क्लवव्दारा मङ्गलवार विद्यालयमा आयोजित कार्यक्रममा स्कुलका ७ कक्षा सम्मका १६० विद्यार्थीलाई शैक्षिक सामग्री गरेको हो । क्लबले जेहेन्दार १/१ छात्रछात्रालाई स्कुल पोसाक प्रदान गर्‍यो । सामाग्रीको कुल मूल्य ३३ हजार रुपैयाँ बराबर रहेको बताइएको छ ।

याङदेन दम्पतीले वैवाहिक वार्षिकोत्सवमा प्रत्येक वर्ष सामाजिक कार्य गर्दै आइरहेको लायन्स जिल्ला संयोजक रेखा गुरुङले बताइन् । गुरुङकै पहलमा सहयोग रकम क्लब मार्फत प्रदान गरिएको हो ।

कार्यक्रम लायन्स विजयपुरका अध्यक्ष उमा ताम्रकारको सभापतित्वमा भएको थियो । प्रमुख अतिथि निवर्तमान डिष्ट्रिक गभर्नर धिरज गुरुङ थिए । प्रोटोकल चिफ लायन्स विपिन सुब्बा, समाजसेवी सम्राट् श्रेष्ठ, ब्लड चिफ टङ्क गुरुङ लगायतले सामाग्री वितरण गरेका थिए ।

श्री मावि घोपा स्कुल २०२६ सालमा स्थापना भएको हो । हाल बाल कक्षा देखि १० कक्षा सम्म पठनपाठन भइरहेको विद्यालयमा २३४ विद्यार्थी छन् । प्रधानाध्यापक रवि भुजेल, व्यवस्थापन समिति अध्यक्ष मदन राई, लायन्स एकता श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Previous Post

विमानस्थल नबन्ने भएपछि हर्क साम्पाङ आक्रोशित, मन्त्री किराँतीविरुद्ध खनिए

Next Post

निषेधित क्षेत्र तोड्ने क्रममा राजेन्द्र महतो घाइते

Next Post
निषेधित क्षेत्र तोड्ने क्रममा राजेन्द्र महतो घाइते

निषेधित क्षेत्र तोड्ने क्रममा राजेन्द्र महतो घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1572 shares
    Share 629 Tweet 393
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist