ADVERTISEMENT
Sunday, April 26, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

शैक्षिक सामग्री तथा पुरस्कार वितरण साथै सम्मान कार्यक्रम सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
September 14, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
38
SHARES
Share on FacebookShare on Twitter

इनरसवा । सुनसरीकाे इनरुवा-९ बबिया स्थित रहेकाे श्रि सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक सामग्री तथा पुरस्कार वितरण साथै सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।
मंगलबार ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा श्रि सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक सामग्री तथा पुरस्कार वितरण साथै सम्मान कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा विद्यालयका बालबालिकाले विभिन्न गीतसंगीतमा नाचगान तथा बाल विवाहको नाटग गरेका थिए ।
उक्त कार्यक्रममा उत्कृष्ट ६ जना विद्यार्थी र एक जना महिला स्वयमसेवीकालाई सम्मान-पत्र दिएर समेत गरिएको थियो ।उक्त कार्यक्रममा ६ सय भन्दा बढी विद्यार्थीले कपी र कलम पाएका थिए भने विद्यालय व्यवस्थापन समितिका सदस्य जय कृषि यादवले चार वटा पंखलगायत शैक्षिक सामाग्री विद्यालयका प्रधानाध्यापक तेजनारायण यादवलाई हस्तान्तरण गरेका थिए । त्यसैगरी ईनरुवा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष वसिरुद्दिन मन्सुरीले भलिभल र नेट प्रअ यालवलाइ हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजनारायण यादव, उमेश यादव, रामानन्द मंडल, विद्यालय व्यवस्थापन समितिका सदस्य जयकृष्ण यादव ,यदुनन्दन यादव लगायतकाे आतिथ्यता रहेकाे थियाे भने ६ सय भन्द बढी विद्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे ।

Previous Post

लुटपाटमा संलग्न दुई जना पक्राउ

Next Post

धीरजले ४० लाख माग्दा सुहानाको असन्तुष्टि !

Next Post
धीरजले ४० लाख माग्दा सुहानाको असन्तुष्टि !

धीरजले ४० लाख माग्दा सुहानाको असन्तुष्टि !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1642 shares
    Share 657 Tweet 411
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist