Tuesday, December 5, 2023
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

धीरजले ४० लाख माग्दा सुहानाको असन्तुष्टि !

गणेश कुमार यादव by गणेश कुमार यादव
September 15, 2022
in कला
0
धीरजले ४० लाख माग्दा सुहानाको असन्तुष्टि !
35
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’मा अभिनय गर्न धीरज मगरले ४० लाख रुपैयाँ पारिश्रमिक मागेको कुरा स्वयं धीरजले स्वीकार गरिसकेका छन् । निर्माता सुनिलकुमार थापाले पनि आफूसँग त्यति रकम मागिएको पुष्टि गरिसकेका छन् ।

फिल्मको नायिकामा सुहाना थापा हुनेछिन् । ‘ए मेरो हजुर ४’ पछि उनको यो अर्को होम प्रोडक्सन फिल्म हो । विगतमा सुहानाले धीरजलाई राम्रो कलाकार रहेको भन्दै अन्तर्वार्तामा प्रशंसा पनि गर्ने गरेकी थिइन् । तर आफ्नै घरको फिल्म खेल्न मगरले ४० लाख रुपैयाँ पारिश्रमिक मागेपछि सुहानाले चित्त दुखाएकी छन् ।

आफूद्वारा आश्रित विपन्न बालबालिकाकालाई फिल्म ‘ऐना झ्यालको पुतली’ हेराउन आयोजित जमघटमा सुहानालाई मिडियाले यस सन्दर्भमा प्रश्न गरेका थिए । जवाफमा सुहानाले धीरजलाई ‘उहाँ राम्रो कलाकार हो’ भन्दै संक्षिप्त जवाफ दिएकी थिइन् ।

एउटा प्रश्नको जवाफ अर्को आउनुलाई सुहाना धीरजप्रति असन्तुष्ट रहेको बुझ्न सकिन्छ । सुहानाको जवाफ र उनको बडी ल्यांग्वेजले उनले चित्त दुःखाएको बुझ्न सकिन्छ ।

निर्माता थापाले चाहिं नयाँ हिरो लिएर फिल्म बनाउने बताइरहेका छन् भने धीरजले चाहिं आफूलाई फिल्म अप्रोच गरिएको, तर स्क्रिप्ट नपाएको बताएका छन् । भगवत् गीता फिल्म दशैंपछि छायांकनमा जाने तयारीमा छ ।

श्रोत : अनलाइनखबर

Tags: ४० लाख माग्दाअसन्तुष्टि !लाख
Previous Post

शैक्षिक सामग्री तथा पुरस्कार वितरण साथै सम्मान कार्यक्रम सम्पन्न

Next Post

जहदामा ऋषिदेव समुदायका कुल देवता दिना–भद्रीको पहिलो मन्दिर निर्माण

Next Post
जहदामा ऋषिदेव समुदायका कुल देवता दिना–भद्रीको पहिलो मन्दिर निर्माण

जहदामा ऋषिदेव समुदायका कुल देवता दिना–भद्रीको पहिलो मन्दिर निर्माण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1357 shares
    Share 543 Tweet 339
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    806 shares
    Share 322 Tweet 202
  • धनुषामा नचनिया प्रिति पासवान र उनका टिममाथि चप्पल जुत्ता प्रहार

    434 shares
    Share 174 Tweet 109
  • गाउँँपालिकाका अध्यक्ष अंसारीले गालीगलौज गर्दै पाँच लाख रुपैया माग गरेकाे आराेप

    278 shares
    Share 111 Tweet 70
  • इनरुवामा पहिलो पटक विद्युतीय मोटरसाइकल सुपर सो सोरुम 

    249 shares
    Share 100 Tweet 62
ADVERTISEMENT

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता :सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist