ADVERTISEMENT
Tuesday, March 3, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवामा सिटी सफारी चालकहरुको लागि निःशुल्क आँखा जाँच शिविर

गणेश कुमार यादव by गणेश कुमार यादव
January 23, 2023
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
इनरुवामा सिटी सफारी चालकहरुको लागि निःशुल्क आँखा जाँच शिविर
47
SHARES
Share on FacebookShare on Twitter

माघ ९ गते,इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाक्षेत्रभित्र चलाइँदै आएका सिटी सफारी चालकहरुका लागि निःशुल्क आँखा जाँच शिविर प्रारम्भ गरिएको छ ।

दसवटै वडामा सोमबारबाट सुरु गरिएको आँखा शिविर इनरुवा नगरपालिका जनस्वास्थ्य शाखाको आयोजना तथा नवदृष्टि आँखा अस्पताल प्रा.लि.को प्राविधिक सहयोगमा प्रारम्भ गरिएको हो ।जसअन्तर्गत सोमबार १ नं. वडाका सफारी चालकहरुका लागि सत्यनारायण मन्दिरको प्रांगणमा आँखा जाँत शिविर सम्पन्न गरिएको छ ।
उक्त शिविरमा इनरुवा नगरपालिका वडा नं–१का ७६ जना सफारी चालक तथा आम सर्वसाधारणले निःशुल्क आँखा जाँच गराएका छन् । उक्त शिविरमा १२ जनामा मोतिया बिन्दुको समस्या देखिएको र ति समस्या देखिएका सबैले इटहरीको नव दृष्टि आँखा अस्पताल प्रा.लिमा निःशुल्क सल्यकृयाका समेत गर्ने उक्त अस्पतालका डा.जितेन्द्र यादवले जानकारी दिनुभयो । उक्त शिविरमा निःशुल्क औषधी समेत बितरण गरिएको थियो ।   बढी समय सम्म सफारी चालकहरु घाम, धुलोमा सवारी चलाइरहेकोले आँखामा फोहोरहरु जाने समस्या बढी रहेको र समयमा आँखा जाँच नगराउँनाले कतिप सवारी चालकहरुको आँखा कम देख्ने, टाढाको वस्तुहरु हेर्न समस्या भएको डा.यादवले बताउनुभयो । डा. यादवले सबैले नियमित रुपमा ६ महिना वा १ वर्षमा आँखाको जाँच गराउन आग्रह समेत गर्नुभयो ।

शिविरमा सेवा लिएका सफारी चालकहरुले यस्ताखाले शिविरहरु बेलाबेलामा भइरहनुपर्नेमा जोड दिएका थिउ । आगामी दिनहरुमा आँखा मात्र नभई कान, घाँटी, मुटु तथा अन्य रोगहरुको समेत शिविर गराइदिए झनै सहज हुने बताएका थिए ।

उक्त शिविर इनरुवा नगरपालिकाको दशै वटा वडामा संचालन गर्ने इनरुवा नगरपालिका जनास्वास्थ्य शाखा प्रमुख अधिकृत निखिल पोखरेलले जानकारी दिनुभयो । सोमबारबाट इनरुवा नगरपालिका वडा नं–१ बाट उक्त शिविर संचालन गरेको र मंगलबार इनरुवा नगरपालिका वडा नं–२ गर्दै दश वटै वडामा सिटी सफारी चालकहरुलाई लक्षित गरि शिविर संचालन गरिने पोखरेलले जानकारी दिनुभयो ।उक्त शिरिमा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले आफ्नो मन्तव्य राख्दै आफु इनरुवाको विकास गर्न हरेक क्षेत्रलाई समेटेर अघि बढिरहेको बताउनुभयो । इनरुवा नगरपालिकामा आफु निर्वाचित भएर आएदेखि हाल सम्म धेरै कामहरु भएको मेयर भण्डारीले बताउनु भयो । वहाँले इनरुवाको विकासमा हरेक नागरवासीको साथ सहयोगको आवश्यकता रहेकोले सम्पूर्ण नगरवासीहरुले आ–आफ्नै स्थानबाट सहयोग पु¥याउन आग्रह समेत गनुभयो ।

Tags: आँखा जाँचनिःशुल्क आँखा जाँच शिविर
Previous Post

इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुने

Next Post

समाजसेवी स्वर्णकार सम्मानित

Next Post
समाजसेवी स्वर्णकार सम्मानित

समाजसेवी स्वर्णकार सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist