ADVERTISEMENT
Sunday, April 19, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

तिज तथा जितिया पर्वको  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (भिडियो सहित )

गणेश कुमार यादव by गणेश कुमार यादव
August 28, 2022
in कला, मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
तिज तथा जितिया पर्वको  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (भिडियो सहित )
59
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा तिज तथा जितिया पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार इनरुवा–४ स्थित रहेको नयाँ बसपार्कमा इनरुवा नगरपालिकाको आयोजनामा तिज तथा जितिया पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
उक्त शुभकामना कार्यक्रममा इनरुवा नगरपालिकाका जनप्रतिनिधि तथा नगर क्षेत्रका महिलाहरूले नाचगान गर्दै दर खाएर  एकआपसमा तिज तथा जितिया पर्वको  शुभकामना आदानप्रदान गरेको थियो । teej  उक्त कार्यक्रममा जनप्रतिनिधि, महिला, बालबालिका लगायत युवतीहरूले नेपाली तिजका गीतमा नाचगान गदै मनोरञ्जन गरेका थिए । कार्यक्रममा  नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव कोइरालाले कार्यक्रमले जितिया तथा तिजको सस्तो शुभकामना आदानप्रदान कार्यक्रमले नेपाली संस्कृतिको जगेर्ना गर्ने र समाजमा एकआपसी सदभाव कायम गर्ने बताउदैन सम्पूर्ण हिन्दु धर्मावलम्बीहरू महिला दिदी बहिनीहरूमा जितिया तथा तिजको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी, उपप्रमुख बिनिता मेहता लगायतले शुभकामना मन्तव्य राखेका थिए । teej1कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव ढुंगाना, संघीय सांसद सिताराम मेहता, प्रदेश सांसद ज्योति सुब्बा, प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव ,नेपाली कांग्रेसका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, उपप्रमुख बिनिता मेहता लगायत इनरुवा नगरपालिका क्षेत्र भित्रका महिला, युवा, युवतीहरूको सहभागिता रहेको  थियो ।
उक्त कार्यक्रम इनरुवा नगरपालिकाको आयोजना तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव कोइरालाको प्रमुख आतिथ्यमामा सम्पन्न भएको थियो । भिडियो हेर्नुहोस् : 

 

Tags: जितियाजितिया पर्वतिजशुभकामना आदानप्रदान कार्यक्रम
Previous Post

बहरका गजलको एल्बम ‘शुभेच्छा’ सार्वजनिक

Next Post

भारतले पाकिस्तानलाई हरायो

Next Post
भारतले पाकिस्तानलाई हरायो

भारतले पाकिस्तानलाई हरायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1540 shares
    Share 616 Tweet 385
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist