ADVERTISEMENT
Saturday, June 21, 2025
No Result
View All Result
ADVERTISEMENT
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

भारतले पाकिस्तानलाई हरायो

गणेश कुमार यादव by गणेश कुमार यादव
August 28, 2022
in खेलकुद, विश्व
0
भारतले पाकिस्तानलाई हरायो
41
SHARES
Share on FacebookShare on Twitter

सिया कप टी-२० क्रिकेट प्रतियोगितअन्तर्गत आइतबार राति भएको समूह ‘ए’ को बहुप्रतिक्षित भिडन्तमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ।

दुबईमा भएको खेलमा पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले २ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्‍यो।

भारतका ओपनिङ ब्याट्सम्यान केएल राहुललाई पाकिस्तानका  नीशम शाहले शून्यमा पहिलो ओभरमै बोल्ड गरेका थिए।

कप्तान रोहित शर्मा १२ रनमा आउट हुँदा विराट कोहलीले ३५ रन बटुले। कोहलीले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। रोहित र विराट दुवैलाई पाकिस्तानका मोहमद नवाजले क्याच गराएका थिए।

त्यसपछि सूर्यकुमार यादव २१ बलमा २४ रन बनाएर आउट भए।  रविन्द्र जडेजा र हार्दिक पाण्ड्याबीच पाँचौ विकेटका लागि ५२ रनको साझेदारी भएको थियो।

जडेजा अन्तिम ओभरको पहिलो बलमा ३५ रनमा आउट भए। उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे।

विजयी छक्का प्रहार गरेका पाण्ड्याले नटआउट ३३ रन जोडे। उनले १७ बलमा ४ चौका र १ छक्का हिर्काए।

बलिङमा पाकिस्तानका नवाजले तीन विकेट लिए भने डेब्यू खेलाडी नीशमले दुई विकेट लिन सफल भए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १ बल खेल्न बाँकी छदा १४७ रनमा अलआउट भयो।

पाकिस्तानका लागि ओपनर मोहमद रिजवानले सबैभन्दा बढी ४३ रन जोडेका थिए। उनले ४२ बलमा ४ चौका र १ छक्का हिर्काएका थिए।

अर्का ओपनिङ ब्याट्सम्यान तथा कप्तान बाबर अजाम १० रन तथा फखर जमान पनि १० रनमै आउट भएका थिए।

इफ्तिखर अहमेदले २२ बलमा २८ रन जोडे भने खुस्दील शाह २ रनमै आउट भएका थिए। शादब खान १० रन, असिफ अली ९ रन र मोहमद नावज १ रनमा आउट भए।

हरिस राउफले ७ बलमा नटआउट १३ रन जोड्दा शाहनवाज दहनीले ६ बलमा १६ रन जोडेका थिए।

बलिङमा भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। हार्दिक पाण्ड्याले ३ विकेट हात पार्दा  अर्शदीप सिंहले २ विकेट लिन सफल भए। श्राेत : सेताेपाटी डट कम

Tags: जितपाकिस्तानभारत र पाकिस्तानबीचभारत विजय
Previous Post

तिज तथा जितिया पर्वको  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (भिडियो सहित )

Next Post

पत्रकार पटेल होटलमा हैन, अनाथ आश्रममा जन्मदिन मनाए

Next Post
पत्रकार पटेल होटलमा हैन, अनाथ आश्रममा जन्मदिन मनाए

पत्रकार पटेल होटलमा हैन, अनाथ आश्रममा जन्मदिन मनाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2790 shares
    Share 1116 Tweet 698
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1522 shares
    Share 609 Tweet 381
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1379 shares
    Share 552 Tweet 345
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    825 shares
    Share 330 Tweet 206
ADVERTISEMENT

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता :सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist