ADVERTISEMENT
Saturday, April 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

मधुवनमा दोस्रो संस्करणको एकता नक आउट फुटवल प्रतियोगिता हुने

गणेश कुमार यादव by गणेश कुमार यादव
February 9, 2023
in खेलकुद
0
मधुवनमा दोस्रो संस्करणको एकता नक आउट फुटवल प्रतियोगिता हुने
42
SHARES
Share on FacebookShare on Twitter

माघ २७ गते,इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ११ मधुवनमा दोस्रो संस्करणको एकता नक आउट फुटवल प्रतियोगिता हुने भएको छ ।

माघ २८ गतेदेखि फाल्गुन ६ गते सम्म हाम्रो एकता युवा क्लबको आयोजनामा जनता माध्यमिक बिद्यालयको खेलमैदानमा उक्त प्रतियोगिता हुनलागेको हाे ।

सुनसरी , मोरङ र उदयपुरकाे क्लबका खेलाडीहरुकाे सहभागिता उक्त प्रतियोगितामा रहने हाम्रो एकता युवा क्लवका अध्यक्ष कलामुद्दिन अन्सारीले जानकारी दिनुभयो ।

पञ्चायन फुटबल क्लव रामधुनी, ब्रोदर्श एफ.सी. उदयपुर , बिराटनगर फुटवल क्लव बिराटनगर , सप्तकोसी फुटबल क्लब वराहक्षेत्र , हाम्रो एकता फुटबल क्लब आयोजक , रामधुनि आदर्श फुटबल क्लब रामधुनि, ताल तलैया फुटबल क्लब इटहरी र राजावास युथ क्लब राजाबास उक्त प्रतियोगितामा खेल्ने अध्यक्ष अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम स्थान हात पार्नेलाई प्रथम पुरस्कार ५१ हजार दाेश्राे स्थान हात पार्नेलाई ३१ हजार आयाेजकले प्रदान गर्ने जनाईएकाे छ ।
दैनिक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिता भर विद्यागत उत्कृष्ट खेलाडीहरुलाई नगद र ट्रफी प्रदान गरिनेछ ।

बढी समय माेवाईलमा बिताउने गरेका यसवाहरुलाई खेलतरेफ आकर्षित गर्ने र नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने, दुव्यर्सन मुक्त समाजको निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेकाे अध्यक्ष अन्सारीले जानकारी दिनुभयाे ।

Tags: एकता नक आउट फुटवल प्रतियोगितामधुवन
Previous Post

घरबाटो सिफारिसमा सर्जमिन दस्तुर ?

Next Post

उद्योग वाणिज्य संघ इनरुवाकाे चुनावमा कस्ले मार्लात बाजि?

Next Post
उद्योग वाणिज्य संघ इनरुवाकाे चुनावमा कस्ले मार्लात बाजि?

उद्योग वाणिज्य संघ इनरुवाकाे चुनावमा कस्ले मार्लात बाजि?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1520 shares
    Share 608 Tweet 380
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist