ADVERTISEMENT
Monday, April 20, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवामा आत्महत्या हतोत्साहनको सन्देश सम्प्रेषण कार्यक्रम सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
January 6, 2023
in Uncategorized, मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
इनरुवामा आत्महत्या हतोत्साहनको सन्देश सम्प्रेषण कार्यक्रम सम्पन्न
51
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
पुस २२ गते,इनरुवा । सुनसरीको इनरुवामा आत्महत्या हतोत्साहनको सन्देश सम्प्रेषण गर्न आयोजित विशेष कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार इनरुवा–१ स्थित रहेको श्री भगवती माध्यमिक विद्यालयमा सनातन कुटुम्ब नेपालकोको आयोजना तथा इनरुवा नगरपालिकाको सहयोगमा आत्महत्या हतोत्साहनको गर्ने उदेश्यले उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा इनरुवा नगरपालिका क्षेत्र भित्र रहेका निजी तथा सामुदायिक विद्यायलहरुका बालबालिकालाई तथा शिक्ष शिक्षिकाहरुलाई आत्महत्या के हो ?, कुन अवस्थामा मानिसले आत्महत्या गर्छ ,आत्महत्या गर्दा समाजमा के कस्ता नकरात्मक असर पर्छ र हामीले जतिसुकै अप्ठ्यारो समयमा पनि कसरी आफुलई शान्त बनाएर राख्ने जस्ता सचेतना मुलक सन्देश विज्ञहरुले दिएको सनातन कुटुम्ब नेपालका अशोक चितलांगियाले जानकारी दिनुभयो ।

समाजमा सानासाना कुरामा पनि आत्महत्या गर्ने प्रवृतिको विकास हुँदै गइरहेकाले आत्महत्या समस्याको निकास होइन बाँचेर नै समस्याको निकास निस्कन्छ भन्ने सन्देश विद्यालयका विद्यार्थी मार्फत समाजमा पु¥याउने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको चितलांगियाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा इनरुवा नगरपालिका क्षेत्र भित्रका २ हजार भन्दा बडी विद्यार्थीहरुको उपस्थिती रहेको थियो । भने नगर क्षेत्र भित्रका विद्यायलका शिक्षक शिक्षिकाहरुको समेत उपस्थिती हेको थियो ।

उक्त कार्यक्रमकै अवसरमा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी, उपप्रमु बिनिता मेहता, प्रमुख जिल्ला अधिकारी इनद्रेव यादव,प्रहरी प्रमुख प्रभु प्रसाद ढकाललगायतकाले “ बाँचौं न जीवनभर” नामको पुस्तक बिमोचन गर्नुभएको थियो ।

Tags: “ बाँचौं न जीवनभर”आत्महत्याआत्महत्या हतोत्साहनआत्महत्या हतोत्साहनको सन्देश सम्प्रेषण कार्यक्रम
Previous Post

दाेश्राे रात्रिकालिन मेयरकप भलिवल प्रतियोगिता प्रतियोगिता हुने

Next Post

अरू दलका नेताहरूले सभापतिलाई ‘बार्गेनिङ टुल’को रूपमा लिए : गगन थापा

Next Post
अरू दलका नेताहरूले सभापतिलाई ‘बार्गेनिङ टुल’को रूपमा लिए : गगन थापा

अरू दलका नेताहरूले सभापतिलाई ‘बार्गेनिङ टुल’को रूपमा लिए : गगन थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1547 shares
    Share 619 Tweet 387
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist