ADVERTISEMENT
Monday, May 11, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

बरु राष्ट्रपतिले संविधान संशोधन गरौं भनेको भए सम्मान गर्ने थियौं : सांसद कर्ण

गणेश कुमार यादव by गणेश कुमार यादव
August 18, 2022
in Uncategorized, मुख्य समाचार, समाचार
0
बरु राष्ट्रपतिले संविधान संशोधन गरौं भनेको भए सम्मान गर्ने थियौं : सांसद कर्ण
38
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाउनुपर्ने जरुरी नभएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयकमाथि बिहीबार प्रतिनिधिसभामा भएको छलफल भाग लिँदै उनले संविधानले राष्ट्रपतिलाई दिएको अधिकारको सम्मानका लागि आफूहरुले छलफलमा भाग लिएको बताए ।

‘राष्ट्रपतिजीले फिर्ता पठाउनुभएको छ, ठीकै छ संविधानले एउटा राइट दियो, फिर्ता पठाउनुभयो हामीले सम्मान ग¥यौं आज छलफल ग¥यौं, तर यसको जरुरी थिएन’ उनले भने ।

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउँदा लेखेको सन्देश र नागरिकता विधेयकको कुनै सम्बन्ध नभएको सांसद कर्णले बताए । ‘राष्ट्रपतिजीले जुन पठाउनुभएको छ ८ बुँदे, यो विधेयकसँग कहाँ सम्बन्धित छ ? कुन ठाउँमा सम्बन्धित छ’ उनले भने, ‘मैले पढ्दै गर्दा बडो राम्रो निबन्ध लेख्नुभएको छ ।’

उक्त सन्देशमा राष्ट्रपतिले संविधान संशोधनको विषय उठाउनुपर्ने सांसद कर्णले बताए । नागरिकतामा महिलालाई संविधानले नै विभेद गरेको भन्दै उनले त्यसका लागि संविधान नै संशोधन गर्नुपर्ने बताए ।

‘बरु यो संविधान संशोधन गरौं, महिला मैत्री भएन, लैंङ्गिकमैत्री भएन यो संविधान भनिदिएको भए त हामी पनि उफ्रेर राष्ट्रपतिको स्वागत गर्ने थियौं’ उनले भने, ‘संंविधानमा लेखेको कुरालाई अब के गर्छ त विधेयकबाट संशोधन हुन्छ ?’

सरकारले नागरिकता विधेयक ल्याएर सात लाख व्यक्तिको आँशु पुछ्न लागेको भन्दै उनले सरकारको कामलाई सत्प्रयासको संज्ञा दिए । राष्ट्रिय सहमतिको नाममा नागरिकलाई नागरिकताबाट वञ्चित गर्न नहुने सांसद कर्णले बताए ।

‘७ लाख मान्छे बेरोजगार भएका छन् । पढ्न पाएका छैनन् । विदेशमा काम गर्न पाएको छैन । सवारी लाइसेन्स पाएको छैन’ कर्णले भने, ‘त्यसलाई हामी फेरि टार्दैछौं भने कति असंवेदनशील विषय होला ? सात लाख मान्छे रोइरहेको छ, कराइरहेको छ, रोडमा आइरहेको छ, र हामी भन्छौं अझ राष्ट्रिय सहमति गरौं ?’

Previous Post

बलिउडको उद्धारबारे विज्ञका सुझाव : रिमेक रोकौं, ‘मास इन्टरटेनिङ’ फिल्म बनाऔं

Next Post

नेपाली ढुवानीका साधन भारतमा पुग्न पाउने गरि व्यापार सम्झौता संशोधन गरिनुपर्ने सुझाव

Next Post
नेपाली ढुवानीका साधन भारतमा पुग्न पाउने गरि व्यापार सम्झौता संशोधन गरिनुपर्ने सुझाव

नेपाली ढुवानीका साधन भारतमा पुग्न पाउने गरि व्यापार सम्झौता संशोधन गरिनुपर्ने सुझाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1692 shares
    Share 677 Tweet 423
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist