ADVERTISEMENT
Friday, April 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

जनताले विकास प्रेमी नेतालाई मूल्यांकन गरिरहेको छ : गच्छदार

गणेश कुमार यादव by गणेश कुमार यादव
November 11, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
जनताले विकास प्रेमी नेतालाई मूल्यांकन गरिरहेको छ : गच्छदार
67
SHARES
Share on FacebookShare on Twitter

कार्तिक २५ गते ,इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नं–३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विजय कुमार गच्छदारले आफु ५२ बर्षदेखि राजनितिमा समर्पित भएर काम गरेको छु, त्यसैले जनताले मूल्यांकन गरिरहेको छ भनेर बताउनु भएको छ ।

शुक्रबार सुनसरीको बर्जु गाउँपालिका वडा नं –४ मा चुनावी सभालाई सम्बोधन गर्दै गच्छदारले उक्त कुरा बताएका हन् ।
गच्छदारले भने “ म ५२ बर्षदेखि राजनितिमा समर्पित भएर काम गरेको छु त्यसैले जनताले मूल्यांकन गरिरहेको छ ,र प्रत्येक चुनावमा जिताइरहेको छ ।”

अर्को प्रसंगमा गच्छदारले“आफनो छोरा ३ महिनाको हुँदा आफु प्रजान्त्रको बहालीको लागि ५ बर्ष नेकपा एकामाले कम्युनिष्ट पार्टीका नेता केपी शर्मा ओली संगै सेन्ट्रल जेलमा बसेको थिए ।” भनेर मतदाताहरुलाई भावुक बनाएका थिए ।
गच्छदारले आफु जेलमा हुँदा आफ्ना सन्तानहरुलाई मेरो श्रीमतीले पालण पोषण गरेको र संसारमा सबैभन्दा ठुलो नारी सक्ती भएको जिकिर गर्नुभयो ।      सुनसरी क्षेत्र नं–३ का जनताले आफुलाई पटपटक चुनाव जिताएको र पुनह यस पटक क्षेत्र नं–३ का मतदाताहरुले आफुलाई अत्याधिक मत दिएर विजय बनाउने कुरामा आफु पिश्वस्ता रहेको गच्छदारले बताए ।
त्यसै गरि सुनसरी क्षेत्र नं–३ (ख)का प्रदेश सभा सदस्य पदका उम्मेदवार विन्देश्वर यालवले आफु यस समाजका लागि योगदान गर्दै आएको बताउनुभयो । चुनावी सभालाई सम्बोधन गर्दै यादवले सुनसरीको बर्जु गाउँपालिका वडा नं–४ मा १५ सैयाको अस्पताल निर्माणका लागि १६ कठा जग्गा दान दिएको र आगामी दिनहरुमा पनी यस क्षेत्रका जनताको हकहितका लागि आफु सत्तामा पुगे पनि नपुगेपनी सहयोग गर्ने बताउनु भयो ।
यादवले आफ्नो क्षेत्रका जनताहरुका लागि आफु कुनै पदमा नहुँदा पनि सेव कबनेर सेवा गर्दै आएकोले सुनसरी क्षेत्र नं–३(ख)का मतदाताहरुले आफुलाई भारी मतदान गरि विजय गराउने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।

चुनावी सभामा उम्मेदवारहरु पुगेपछि त्यहाँका मतदाताहरु निकै उत्साहित भएका थिए र पुनह एक पटक विजय कुमार गच्छदारलाई मतहालेर विजय बनाउने मतदाताहरुले बताउनुभयो ।


गच्छदार चुनावी सभालाई सम्बोधन गर्दैगर्दा गच्यदारको कुरासुनेर १ सय जना भन्दा बढील मानिसले अन्य पार्टी परित्याग गरि नेपाली कांग्रसमा प्रवेस गरेका थिए ।
चुनावी सभामा सुनसरी क्षेत्र नं–३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विजय कुमार गच्छदार, सुनसरी क्षेत्र नं–३(ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार विन्देश्वर यादव,प्रदेश सभाकी समानुपातिक उम्मेदवार सुनिता गुरुङ राम,बर्जु गाउँपालिकाका निवर्तमान अध्यक्ष रघुनन्नदन चौधरी लगायतको आथित्यता रहेको थियो भने ५ सय भन्दा बढी मतदाताहरुको सहभागिता रहेको भियो ।

Tags: विजय कुमार गच्छदारलेसुनसरी निर्वाचन क्षेत्र नं–३
Previous Post

प्रदेश सभा ३.ख मा यादवको विकल्प नभएको :स्थानीय

Next Post

हेर्न लायक थियो इनरुवा–५ को घरदैलोमा ‘राजीव दाई’ को क्रेज

Next Post
हेर्न लायक थियो इनरुवा–५ को घरदैलोमा ‘राजीव दाई’ को क्रेज

हेर्न लायक थियो इनरुवा–५ को घरदैलोमा ‘राजीव दाई’ को क्रेज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1443 shares
    Share 577 Tweet 361
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist