ADVERTISEMENT
Friday, April 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

तीनवटा सवारीसाधन एकैठाउँ ठोक्किएर दुर्घटना,दुईजना गम्भीर घाइते

गणेश कुमार यादव by गणेश कुमार यादव
August 1, 2023
in स्थानीय समाचार
0
तीनवटा सवारीसाधन एकैठाउँ ठोक्किएर दुर्घटना,दुईजना गम्भीर घाइते
79
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा तीनवटा सवारीसाधन एकैठाउँ ठोक्किएर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् भने दुईजना सामान्य घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार आज दिउँसो १२ बजेतिर इटहरी १७ बालग्राममा तीनवटा सवारीसाधन एकैठाउँ दुर्घटना भएको जानकारी दिए ।

रायका अनुसार प्रदेश ३–००५ प ४६७७ नम्बरको मोटरसाइकल र बा १७ च ९१०५ नम्बरको कार एकापसमा ठक्कर भएको थियो ।

कारसँग ठक्कर भएको मोटरसाइकल पुनः प्रदेश १–०२–०४५ प ५८५६ नम्बरको मोटरसाइकलसँग ठक्कर भएर दुर्घटना भएको हो ।

दुर्घटनामा ४६७७ नम्बरको मोटरसाइकल चालक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ का २८ वर्षीय निलम लिम्बू र सोही मोटरसाइकलमा सवार २६ अन्दाजी २६ वर्षीय लक्ष्मण लिम्बू गम्भीर घाइते भएका छन् ।

उनीहरूको अहिले विराट नर्सिङ अस्पताल विराटनगरमा उपचार भइरहेको रायले जानकारी दिए ।

प्रहरीकाअनुसार ५०५६ नम्बरको मोटरसाइकल चालक इटहरी ४ बस्ने ४८ वर्षीय चेतनाथ भट्टराई र सोही मोटरसाइकलमा सवार बराहक्षेत्र ५ बस्ने ४८ वर्षीय कृष्ण ढकाल सामान्य घाइते भएका छन् ।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

४६७७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कार चालक त्रिभुवनारायण साह प्रहरीको सम्पर्कमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

सत्ता गठबन्धन र एमालेबीच सहमति नभएपछि संसद बैठक एक साता स्थगित

Next Post

फर्पिङ जलविद्युत् केन्द्रलाई सङग्रहालय बनाउने तयारी

Next Post
फर्पिङ जलविद्युत् केन्द्रलाई सङग्रहालय बनाउने तयारी

फर्पिङ जलविद्युत् केन्द्रलाई सङग्रहालय बनाउने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1444 shares
    Share 578 Tweet 361
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist