ADVERTISEMENT
Thursday, April 16, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

 इनरुवामा पहिलो पटक झाँकी सहित दोश्रो टोल स्तरीय फुटबल प्रतियोगिता 

गणेश कुमार यादव by गणेश कुमार यादव
August 27, 2022
in खेलकुद, मुख्य समाचार, स्थानीय समाचार
0
 इनरुवामा पहिलो पटक झाँकी सहित दोश्रो टोल स्तरीय फुटबल प्रतियोगिता 
109
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं–५  बलहामा पहिलो पटक झाँकी सहित दोश्रो टोल स्तरीय फुटबल प्रतियोगिता उद्घाटन भएको छ ।
शनिबार इनरुवा –५ थाहरु चौकबाट थारु, नेवार,मधेशी लगायतको भेषभुसा र लाखे नाच सहित झाँकी निकाली श्री शारदा अमर शान्ति सृजना आधारभुत विद्यालयको प्राङ्गणमा पुगी दोश्रो टोल स्तरीय फुटबल प्रतियोगिता उद्घाटन भएका हो । इनरुवामा पहिलो पटक झाँकी सहित दोश्रो टोल स्तरीय फुटबल प्रतियोगिता 
इनरुवा नगरपालिका वडा नं–५ का वडा इनरुवा नगरपालिका वडा नं–५ का वडा अध्यक्ष अनिल कुमार पोखरेलले रेफ्रीलाई फुटबल हस्तान्तरण गरि दोश्रो टोल स्तरीय फुटबल प्रतियोगिता उद्घाटन गर्नु भएको थियो ।

योपनि हेर्नुहोस् :

उक्त प्रतियोगितामा शनिबार इनरुवा–५  बलहाका नेवार टोल र किसान टोलको खेल  सुरुभएको थियो । शनिबारको खेलमा नेवार टोलले १ गोल किसान टोलले २ गोल प्रहार  गरी किसान टोल विजय भएको थियो । भने भोली आदर्श टोल र हिमाली टोलको खेल हुने लाटी देवी एकेडेमीका सचिव रोहित थारुले जानकारी दिए । इनरुवामा पहिलो पटक झाँकी सहित दोश्रो टोल स्तरीय फुटबल प्रतियोगिता उक्त खेलमा म्यान अफ द म्याच किसान टोलका जर्सी  नं –१० का सुरज चौधरी बनेका थिए । भने मुख्य रेफ्री बिनोद थापा मगर रहेका थिए ।
भदौ ११ गतेबाट सञ्चालन भएको उक्त खेल भदौ १८ गते सम्म चल्ने र  प्रतियोगिताको बिजेता , उपविजेतालाई नगद र ट्रफी सहित पुरस्कृत गर्ने  सचिव थारूले जानकारी दिए ।
सचिव थारुले उक्त खेलबाट आफ्नो वडामा रहेका खेलाडीको पहिचान गर्न र अवसर नपाएका खेलाडीहरुलाई अवसर प्रदान गर्न वडा स्तरीय फुटबल प्रतियोगिताको लाटीदेवी एकेडेमी इनरुवा–५ बलहाले आयोजना गरेको जानकारी दिए । इनरुवामा पहिलो पटक झाँकी सहित दोश्रो टोल स्तरीय फुटबल प्रतियोगिता 
कार्यक्रममा इनरुवा नगरपालिका वडा नं–५ का वडा अध्यक्ष अनिल कुमार पोखरेल लगायत  वडा सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
लाटीदेवी एकेडेमी इनरुवा–५ बलहा द्वारा आयोजित दोश्रो “टोल स्तरीय फुटबल प्रतियोगिता ”सफल पार्नको निम्ति जनप्रतिनिधिहरूले गरेको आर्थिक सहयोग , भौतिक तथा सामाजिक सहयोगको उच्च मल्याङ्कन गरी वडा अध्यक्ष अनिल कुमार पोखरेल लगायत लगायत वडा सदस्यहरुलाई सम्मान गरेको  सचिव थारुले जानकारी दिए  । इनरुवामा पहिलो पटक झाँकी सहित दोश्रो टोल स्तरीय फुटबल प्रतियोगिता 
उक्त वडा स्तरीय फुटबल प्रतियोगिताको लाटीदेवी एकेडेमी इनरुवा–५ बलहाले आयोजना गरेको थियो । त्यसैगरी इनरुवा नगरपालिका वडा नं–५ को कार्यालय मुख्य प्रायोजक रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि इनरुवा नगरपालिका वडा नं–५ का वडा अध्यक्ष अनिल कुमार पोखरेल विशिष्ट अतिथि इनरुवा नगरपालिका वडा नं–६ का वडा अध्यक्ष सुमन थापा,इनरुवा–५ का वडा सदस्य दुर्गा प्रसाद दाहाल, यम कुमार श्रेष्ठ, सारदा भट्टराई लगायतको आतिथ्यता रहेको थियो भने दुई सय जना भन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम लाटीदेवी एकेडेमीका अध्यक्ष जिवन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

भिडियो :    

Tags: आदर्शझाँकीटोल स्तरीय फुटबल प्रतियोगिताप्रतियोगिताफुटबल
Previous Post

पाचौं श्री गणेश चतुर्थी महोत्सव हुने

Next Post

महिलाहरुको क्षमता अभिबृधि गर्ने उदेश्यले मिसेस तिज २०७९ प्रतियोगिता

Next Post
महिलाहरुको क्षमता अभिबृधि गर्ने उदेश्यले मिसेस तिज २०७९ प्रतियोगिता

महिलाहरुको क्षमता अभिबृधि गर्ने उदेश्यले मिसेस तिज २०७९ प्रतियोगिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1443 shares
    Share 577 Tweet 361
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist