ADVERTISEMENT
Wednesday, April 15, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

स्कारपियोमा ब्राउनसुगर लिएर आएका २ जना भारतीय पक्राउ

गणेश कुमार यादव by गणेश कुमार यादव
November 1, 2023
in मुख्य समाचार
0
लुटपाटमा संलग्न दुई जना पक्राउ

फाइल फोटो ।

53
SHARES
Share on FacebookShare on Twitter

धरान । स्कारपियो जिप गाडीमा ब्राउनसुगर लिएर आएका २ जना भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले मङ्गलवार राती त्रियुगा-१० गैरुन कालिखोलाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार सुपौलका २७ वर्षीय जसबिन कुमार मण्डल र वीरपुर थाना-१२ का २७ वर्षीय सन्तोष कुमार महतो रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरूबाट २७ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १ लाख ५४ हजार रुपया बरामद गरिएको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कालीखोलाको नजिकै रोकेर राखेको बिआर ११ पि बि १३५५ नम्बरको स्कारपियो गाडी चेकजाँच गर्दा गाडीको गियर बक्स भित्र कालो प्लास्टिकको झोलामा ब्राउनसुगर लुकाएर राखिएको पाइएको हो ।

दुवै भारतीयलाई स्कारपियो सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।

Previous Post

तीन फरार प्रतिवादी पक्राउ

Next Post

अधेरी खोलाको पुल अलपत्र

Next Post
अधेरी खोलाको पुल अलपत्र

अधेरी खोलाको पुल अलपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1374 shares
    Share 550 Tweet 344

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist