ADVERTISEMENT
Sunday, April 12, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

पैसा दाेब्बर बनाउने गिरोहमा संलग्न रहेको आरोपमा खातुन पक्राउ

गणेश कुमार यादव by गणेश कुमार यादव
February 2, 2025
in मुख्य समाचार, स्थानीय समाचार
0
पैसा दाेब्बर बनाउने गिरोहमा संलग्न रहेको आरोपमा खातुन पक्राउ
321
SHARES
Share on FacebookShare on Twitter

 माघ २० गते,इनरुवा। पैसा छापेर दोब्बर दिने भन्दै ठगी धन्धा चलाउने गिरोहसँग मिलेर काम गर्ने समिना खातुन पक्राउ परेकी छिन।

सुनसरी जिल्ला इनरुवा नगरपालिका वडा नं-३ स्थित होटेल सञ्चालन गरिरहेकी उनलाई सोही स्थानबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय राजविराज ल्याएको प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

आरोपित खातुनसहित गिरोहमा संलग्न तिन जना पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए।यशअघि गिरोहका कमान्डर रामबहादुर रजक र बैधनाथ यादव पक्राउ परिसकेका छ्न।

उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघात कसुरको आरोपमा अनुसन्धान भइरहेको छ ।खातुन लामो समयदेखि इनरुवामा अवैध गतिविधिमा संलग्न रही संगठित रुपमा अपराध चलाइरहेको खुलेको हो।स्रोतअनुसार आरोपित खातुन पीडितहरुलाई गिरोहमा पैसा लगानी गर्न मान्छे खोज्ने काममा संलग्न रहेको पाइएको छ।

डिएसपी बस्नेतका अनुसार आरोपित खातुनलाई सोमबार जिल्ला अदालत सप्तरीबाट म्याद थप गराइनेछ ।यस गिरोहबाट पीडित भएका मध्ये १३ वटा जाहेरी दर्खास्त प्रहरीमा परेको छ।गिरोहमा संलग्न अन्यको खोजी कार्य तथा सञ्जालबारे अनुसन्धान भइरहेको प्रहरीको दाबी रहेको छ।

अवैध कारोबारको माध्यमबाट सम्पत्ति आर्जन गर्ने उदेश्यले अरुको सम्पत्तिमा हानीनोक्सानी पुर्याइ अपराध गर्ने यो गिरोहमा विशिष्ट व्यक्तिहरुको संलग्नता रहेको प्रहरी बताउँछन् ।पीडितहरुले यो गिरोहको अनुसन्धान आयोग बनाइ गर्नुपर्ने बताएका छ्न।

Tags: ठगी धन्धा चलाउने गिरोहपैसा दाेब्बर बनाउने गिराेहसंगठित अपराध
Previous Post

मेनपावरको फुटानी दिदै ठगी गर्दै हिड्ने झापाका प्रदिप राउत प्रहरी थुनामा

Next Post

तीन सय पचास केजी गाँजा सहित भारती स्कारपियाे बराम

Next Post
तीन सय पचास केजी गाँजा सहित भारती स्कारपियाे बराम

तीन सय पचास केजी गाँजा सहित भारती स्कारपियाे बराम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1374 shares
    Share 550 Tweet 344

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist