ADVERTISEMENT
Friday, December 5, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

केकीले आफ्नै फिल्म रिलिज भएको किन थाहा पाइनन् ?

गणेश कुमार यादव by गणेश कुमार यादव
August 18, 2022
in कला
0
केकीले आफ्नै फिल्म रिलिज भएको किन थाहा पाइनन् ?
37
SHARES
Share on FacebookShare on Twitter

अभिनेत्री केकीले थुप्रै फिल्म अभिनय गरेकी छन् । तर ‘छ माया छपक्कै’ बाहेक उनका कुनै पनि फिल्मले राम्रो व्यवसाय गरेको छैन । अभिनयमा तारिफ भने उनले हरेक फिल्मबाट पाउने गरेकी छन् । पछिल्लो समय उनको अभिनय समेत परिपक्व मानिँदै आएको छ । तर व्यवहारमा भने उनको परिपक्वता देखिँदैन । केही अगाडि आफ्नो व्यक्तिगत सम्बन्ध र विवाह लुकाउन सफल उनी फिल्मी असफलता भने लुकाउन असफल छिन् ।

केही समयअघि उनी अभिनित फिल्म ‘सिल्ली फो’ प्रदर्शनमा आएको थियो । प्रचार–प्रसारको अभावमा फिल्म हलमा लागेको र उत्रिएको दर्शकले पत्तो पाएनन् । सामाजिक सञ्जालमा प्रायः सक्रिय भइरहने केकीले पनि उक्त फिल्मको प्रचारका लागि केही सामाग्री पनि पोष्ट गरिनन् ।

यतिमात्र कहाँ हो र ? भदौ १७ देखि प्रदर्शनमा आउने फिल्म ‘झिङे दाउ’ को प्रचारमा कमेडी रियालिटी शोमा पुगेकी अभिनेत्री केकीले आफ्नो व्यवसायिक धर्म नै बिर्सिइन् । उक्त कार्यक्रममा उनले आफैंले अभिनय गरेको फिल्म ‘सिल्ली फो’ हलमा लागेको पत्तै नपाएको बताइन् । कलाकारले अभिनय गरेको पारिश्रमिक लिने तर फिल्म फ्लप भएपछि जिम्मा नलिने परम्परा त पहिलेकै हो । तर सफल भए मेरो फिल्म भनेर ठुला कुरा गर्ने र असफल भए रिलिजको पत्तै पाइन भन्नु चाही गलत हो ।

 

Previous Post

‘के सारो’ मा सीमा र दिक्पालको रोमान्स

Next Post

२ सय करोड ठगी मामिलामा अभिनेत्री ज्याकलिन फर्नान्डिजविरूद्ध आरोपपत्र दायर गरिँदै

Next Post
२ सय करोड ठगी मामिलामा अभिनेत्री ज्याकलिन फर्नान्डिजविरूद्ध आरोपपत्र दायर गरिँदै

२ सय करोड ठगी मामिलामा अभिनेत्री ज्याकलिन फर्नान्डिजविरूद्ध आरोपपत्र दायर गरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist