असाेज८ गते,इनरुवा। सुनसरीकाे काेशी गाउँपालिका वडा नं-८ भण्टारीमा सार्वजनिक साैचालय सञ्चालनमा आएकाे छ ।
शुक्रबार एक कार्यक्रमका बिच काेशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले उक्त साैचालयकाे रिबन काटेर उद्घाटन गर्नुभएको हाे ।भाण्टाबारी काे स्थानिय तथा बटुवाहरुलाई सार्वजनिक स्थानमा शौच गर्न निकै कठिनाई हुने गरेकाे र जथाभावी खुल्ला रुपमा साैच गर्ने बाध्यता रहेकाे थियाे ।
उक्त सार्वजनिक साैचालय सञ्चालनमा आएपछि स्थानिय तथा बटुवाहरुलाई शौच गर्न निकै सहज भएकाे स्थानियहरु बताउछन् । https://youtu.be/ZGBVFw-S0EY