ADVERTISEMENT
Saturday, April 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

जिल्लास्तरीय वकतृत्वकला प्रतियोगितामा बराल प्रथम

गणेश कुमार यादव by गणेश कुमार यादव
August 25, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
जिल्लास्तरीय वकतृत्वकला प्रतियोगितामा बराल प्रथम
60
SHARES
Share on FacebookShare on Twitter

गनेश यादव
इनरुवा । सुनसरीको इनरुवामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुनसरीको आयोजना र इनरुवा प्याब्सनको समन्वयमा जिल्लास्तरीय वकतृत्वकला प्रतियोगितामा मनिषा बराल प्रथम भएकी छिन् ।

शुक्रबार इनरुवा–३ स्थित रहेको ओम साईं पार्टी प्यालेसमा ‘सुनसरी जिल्लामा पर्यटनको सम्भावना’ विषयमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता मून विम एकेडेमीकी मनिषा बराल प्रथम, इस्टपोईट स्कुलकी रुवेक्षा पोखरेल द्वितीय, युनिर्भल सेकेन्डरी स्कुलकी प्रसुती घले तृतीय भएको हो ।

उक्त प्रतियोगितामा सुनसरी जिल्लाको सात स्थानीय तह क्षेत्र भित्र रहेका संस्थागत विद्यालयहरु मध्येबाट १६ विद्यालयका प्रतियोगीहरू सहभागी रहेका नगर प्याब्सन इनरुवाका सचिव गंगाराम मंडलले जानकारी दिए । प्रथम, द्वितीय, तृतीय भएको विद्यार्थीहरुलाई सिल्ड, मेडल र प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले यस सुनसरी जिल्लाको पर्यटनका बारेमा राम्रो प्रस्तुती गरेकोमा विषेश अथिति कोशी प्रदेश सभा सदस्य हाजी इसराईल मंसुरीले खुसी व्यक्त गर्दै एसरी वकतृत्वकला प्रतियोगिता गर्दा विद्यार्थीको मानसिक बिकाश, बौद्धीक बिकाश हुनेभएकोले एस्तो कार्यक्रमलाई निरन्तरता दिनुपनेमा जोड दिए । उक्त प्रतियोगिता मुल्याङ्कन प्रचार्य प्रल्लाद भट्टराई, रमेश तिमिल्सिनाले गरको थियो ।

कार्यक्रम अनुप योन्जनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन इनरुवा प्याब्सनका सचिव गंगाराम मण्डललले गरेको थियो । कार्यक्रममा प्याब्सनका सल्लाहकार मनोजकुमार यादव, निरज नेपाल, लगायतको उपस्थिती रहेको थियो ।

तश्वीर ।

Tags: जिल्लास्तरीय वकतृत्वकला प्रतियोगितानिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)प्याब्सन
Previous Post

माछा मारेर फर्किँदा …

Next Post

धरान जाने सबै सवारी साधन तरहरामै रोकिए

Next Post
धरान जाने सबै सवारी साधन तरहरामै रोकिए

धरान जाने सबै सवारी साधन तरहरामै रोकिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1519 shares
    Share 608 Tweet 380
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist