ADVERTISEMENT
Saturday, May 2, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

बचतकर्ताले बचत गरेकाे रकम फिर्ता नदिएपछि..

गणेश कुमार यादव by गणेश कुमार यादव
September 24, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
बचतकर्ताले बचत गरेकाे रकम फिर्ता नदिएपछि..
79
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । आफूहरुले बचत गरेको रकम सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाले फिर्ता माग्दा नदिएको भन्दै बचतकर्ताहरुले कोशी प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय इनरुवाको ध्यानाकर्षण गराएका छन ।

लामो समय देखि आफुहरुले गर्दै आएको बचत रकम फिर्ता मागेपनि अम्बे कोशी बचत तथा सहकारीले फिर्ता नदिएको भन्दै पिडितहरुले सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय इनरुवाको ध्यानाकर्षण गराएका हुन । पिडितहरुले प्रदेश सहकारीको कार्यालयमा पुगेर पिडितहरुले अम्बे सहकारी विरुद्ध नारावाजी गरेका थिए । सहकारी पीडितहरुले अम्बे कोशी बचत पीडित सर्घष समिति नै वनाएर आफुहरुले जम्मा गरेको रकम फिर्ता पाउनु पर्ने माग गरेर संघर्ष गर्दै आएका छन । उनहरुले् बचतकर्ताको रकम फिर्ता गर , संचालक समितिको तीन पुस्ते सम्पती रोक्का गर, लेखापरिक्षण प्रतिवेदन सार्वजनिक गर, संचालक समिति मुर्दावाद लोखिएको प्लेकार्ड सहित नारावाजी गरेका थिए । सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नगर्दा पाँच हजार बढी सेवाग्राहीहरू मारमा परेको उनीहरुले दावी गरेका छन । बचत रकम फिर्ताको माग गर्दै आएका बचतकर्ताको रकम फिर्ता नदिएर बजारमा दैनिक र साप्ताहिक बचत भने संकलन गरिरहेको उनीहरुको आरोप रहेको छ । बचतकर्ताहरु सहकारीविच वार्ताका लागि आफुहरुले पहल गरिरहेको सहकारी प्रशिक्षण कार्यालयका शिव नेपालले जानकारी दिए । केही महिना देखि बचतकर्ताहरु अम्बे सहकारीमा बचत रकम फिर्ता माग्दै आएका छन ।

Tags: अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थारकम फिर्ता नदिएपछि
Previous Post

शब्दकोषमा सग्लो छ ॐ, ७ वर्षअघि नै सल्टेको विवादमा अदालतले माग्यो एमिकस क्यूरी

Next Post

जानकी मन्दिरको गर्भगृह जान राष्ट्रपति पौडेललाई चप्पलको व्यवस्था गरिएपछि विरोध

Next Post
जानकी मन्दिरको गर्भगृह जान राष्ट्रपति पौडेललाई चप्पलको व्यवस्था गरिएपछि विरोध

जानकी मन्दिरको गर्भगृह जान राष्ट्रपति पौडेललाई चप्पलको व्यवस्था गरिएपछि विरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1681 shares
    Share 672 Tweet 420
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist