ADVERTISEMENT
Monday, April 20, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सप्तकोशी न्यूरो अस्पतालका सम्राट कराखेती प्रहरीकाे नियन्त्रणमा

गणेश कुमार यादव by गणेश कुमार यादव
December 8, 2024
in मुख्य समाचार
0
सप्तकोशी न्यूरो अस्पतालका सम्राट कराखेती प्रहरीकाे नियन्त्रणमा
127
SHARES
Share on FacebookShare on Twitter

इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सप्तकोशी न्यूरो अस्पतालका अध्यक्ष रामबाबु गिरिका सहायक सम्राट कराखेतीलाई प्रहरीले नियन्त्रणमा लिएकाे  छ।

Aad

खुकरी देखाएर सर्वसाधारणलाई आतंकित वनाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

बिहिबार राति भोक्राहा नरसिंह गाउँपालिका–५ का याकुव मियाँको उपचारको क्रममा मृत्युु भएको विषयमा आइतबार छलफल बोलाईएको थियो। छलफलमा सहमति ननिस्किएपछि मृतकका आफन्तलगायतले अस्पताल घेराउ गरेका थिए।

सोही समयमा कराखेतीले खुकुरी नचाउँदै निस्किएपछि अवस्था तनावग्रस्त भएको थियो। सोही प्रकरणमा कराखेतीलाई पक्राउ नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ।

भिडियो :

https://www.facebook.com/share/v/1PKLvL6tJ1/

 

Tags: खुकुरी पणरहार गर्ने प्रयाससप्तकाेशी न्यूराे अस्पताल
Previous Post

साढे ३ सय केजी गाँजा बोकेको ट्रकसहित चारजना पक्राउ

Next Post

इटहरीमा पुस ६ गतेदेखि जेसीजको राष्ट्रिय महाधिवेशन

Next Post
इटहरीमा पुस ६ गतेदेखि जेसीजको राष्ट्रिय महाधिवेशन

इटहरीमा पुस ६ गतेदेखि जेसीजको राष्ट्रिय महाधिवेशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1550 shares
    Share 620 Tweet 388
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist