ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

टिकटकमा गाई काटिएको आशंका फैलाउने प्रहरीकाे नियन्त्रणमा

गणेश कुमार यादव by गणेश कुमार यादव
June 10, 2025
in मुख्य समाचार
0
टिकटकमा गाई काटिएको आशंका फैलाउने प्रहरीकाे नियन्त्रणमा
210
SHARES
Share on FacebookShare on Twitter

चन्दन रौनियार
दुहबी /सुनसरीको दुहबी बाट दुई जनालाई सामाजिक सद्भाव खलल पार्ने किसिमको भिडियो बनाई पोष्ट गर्ने दुई  व्यक्तिलाई दुहबी प्रहरीले नियन्त्रणमा लिएकाे छ ।फेशबुक टिकटकमा दुईदिन देखि भाईरल भएको फोटो भिडियो लगायतका सामाजिक सञ्जालहरुमा जनावरको टाउको हातमा लिएको भिडियो सार्वजनिक भएको चौतर्फी दवाव आएपछि  इलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलिले भिडियो बनाउने र जनावरको टाउको बोक्ने दुवैजनालई नियन्त्रणमा लिएकाे हाे ।

दुहबी नगरपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षको मु.मुख्तार र दुहबी ६ कै २५ बर्ष जिया हुसेन  दुई जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।
दुहबीमा गाई काटिएको भनेर दुई दिन देखी यो mukhtaralam546 टिकटक आइडिबाट भिडियो भाइरल भएको थियोे । जसले जुन टिकटक आइडिवाट टीकटकमा पोस्ट गरेको थियो।उसले अहिले यो पोस्ट डिलिट गरेको छ ।

Tags: दुहबी
Previous Post

महिला, बाल हिंसा तथा महिला अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

Next Post

इनरुवामा अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

Next Post
इनरुवामा अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

इनरुवामा अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist