ADVERTISEMENT
Thursday, April 23, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

धरानमा १५० किलो गाँजासहित अटो चालक पक्राउ

गणेश कुमार यादव by गणेश कुमार यादव
January 7, 2026
in मुख्य समाचार
0
धरानमा १५० किलो गाँजासहित अटो चालक पक्राउ
48
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव

पुस ८ गते,सुनसरी । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानले १५० किलो लागू औषध गाँजासहित एक अटो चालकलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार हिजाे ७ गते साेमबार राति करिब २०:१५ बजेको समयमा  सुनसरीकाे धरान उपमहानगरपालिका–१३ फुस्रे स्थित सुरक्षा बेस धरानबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुदन आचार्यको कमाण्डमा खटिएको चेकप्वाइन्ट टोलीले धनकुटा हुँदै चिण्डे डाँडाबाट धरानतर्फ आउँदै गरेको सवारी साधन चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा को २ ह ५९३४ नम्बरको हरियो रङ्गको तीन पाङ्ग्रे अटो शंका लागी रोक्का गरी जाँच गर्दा सवारी चालक जिल्ला सुनसरी धरान उपमहानगरपालिका–१३ निवासी अन्दाजी २८ वर्षीय राकेश मरिकले चलाएको अटोभित्र ५ पोका गरी राखिएको अन्दाजी १५० किलो लागू औषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा, अटो तथा चालकलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको जनाइएको छ। सशस्त्र प्रहरीले लागू औषध ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको बताएको छ।

Previous Post

कक्षा ५ मा पढ्ने विद्यार्थीहरुले अक्षर नै चिन्दैनन्

Next Post

निःशुल्क आँखा जाँच शिविर सम्पन्न

Next Post
निःशुल्क आँखा जाँच शिविर सम्पन्न

निःशुल्क आँखा जाँच शिविर सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1601 shares
    Share 640 Tweet 400
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist