ADVERTISEMENT
Saturday, April 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

विद्यालय परिसरमा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणीको आरोप

गणेश कुमार यादव by गणेश कुमार यादव
April 18, 2026
in मुख्य समाचार
0
विद्यालय परिसरमा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणीको आरोप
67
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
बैशाख ५ गते,इनरुवा । सुनसरीको काेशी गाउँपालिका वडा नं-३ स्थित रहेकाे श्री राष्ट्रिय माध्यमिक विद्यालय साेभनपुरमा साेही विद्यालयका सुरक्षा गार्डका छोरा जमिल मन्सुरीमाथि १५ बर्षिय किशोरीलाई जबर्जस्ती करणी गरेकाे आरोप लागेको छ।
बैशाख ४ गते शुक्रबार राति विद्यालय बन्द रहेकाे माैका छाेपी साेही विद्यालयका सुरक्षा गार्डका छाेरा जमिल मन्सुरीले राति करिव १०:३० बजेकाे समयमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोप रहेको एक स्रोतले जनाएको छ।
किशोरी राति आफ्नो साैच गर्नका लागि निक्लिएकाे र साेही समयमा पीडितलाई सिटी सफारीमार्फत विद्यालय परिसरमा सलले मुख बाँधेर लगिएको आरोप छ।
विद्यालयमा राति सिटी सफारी छिरेकाे देखेर स्थानीयमा हल्ला मच्चेकाे र एकाएक गाउँले भेला हुनथालेको थियाे ।
गाउँलेहरुले थाहा पाउने बित्तिकै हल्ला मच्दा र विद्यालय घेराउ गर्न थालेपछि आराेपित फरार भएकाे र सिटी चालक पनि फरार हुन खाेज्दा गाउँलेहरुले उनलाई समाति प्रहरीलाई बुझाएकाे स्थानीयले जानकारी दिए ।

पीडित परिवार स्रोतका अनुसार प्रहरीले सिटी चालक काेशी गाउँपालिका वडा नं-३ का रवीन्द्र कुमार साह र किशोरीलाई शुक्रबार राति नै जिल्ला प्रहरी कार्यालय सुनसरी ल्यायी अनुसन्धान थालेकाे थियाे।
त्यस्तै आज बैशाख ५ गते शनिबार पीडित परिवारले आरोपित र सिटी चालकविरुद्ध जाहेरी दिएको छ।
पिडित परिवारले भने “हामी अन्यायमा परेका छाैं घटनालाई ढाकछोप नगरी आराेपितलाई पक्राउ गरि कानुन बमोजिम कार्वाही हुनुपर्छ ।”
जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
यश बिषयमा आरोपित पक्षसँग प्रतिक्रिया लिन प्रयास गरिएको तर सम्पर्क हुन सकेन।

Tags: काेशी गाउँपालिका वडा नं-३किशोरीजबर्जस्ती करणीराष्ट्रिय माध्यमिक विद्यालय साेभनपुरश्री राष्ट्रिय माध्यमिक विद्यालय साेभनपुर
Previous Post

परीक्षार्थी कतारमा, उनको नामबाट एसईई दिँदादिँदै नन्द पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1520 shares
    Share 608 Tweet 380
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist