Sunday, November 9, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

५८ केजी गाँजा सहित भाेक्राहाबाट एक जना पक्राउ

गणेश कुमार यादव by गणेश कुमार यादव
December 3, 2024
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
विराटनगरबाट ८ किलोग्राम गाँजा बरामद
71
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ टपराटोलबाट अवैध लागूऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् ।

Aad

५८ केजी ३ सय ग्राम गाँजा सहित धरान उपमहानगरपालिका १५ बस्ने २१ वर्षीय सनिल राई पक्राउ परेका हुन् ।

प्रहरी चौकी चिरौली चोकबाट खटिएको प्रहरीलाई देख्नासाथ इनरुवाबाट लौकहीतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरू भाग्न खोज्दा मोटरसाइकलमा सवार राईलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।

मोटरसाइकल सहित फरार भएका चालकको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ।

Previous Post

नक्कली सुन बेचेर ठगी गर्ने ६ जनालाई पक्राउ

Next Post

साढे ३ सय केजी गाँजा बोकेको ट्रकसहित चारजना पक्राउ

Next Post
साढे ३ सय केजी गाँजा बोकेको ट्रकसहित चारजना पक्राउ

साढे ३ सय केजी गाँजा बोकेको ट्रकसहित चारजना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2221 shares
    Share 888 Tweet 555
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist