ADVERTISEMENT
Saturday, April 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवामा पहिलो पटक विद्युतीय मोटरसाइकल सुपर सो सोरुम 

गणेश कुमार यादव by गणेश कुमार यादव
September 29, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
इनरुवामा पहिलो पटक विद्युतीय मोटरसाइकल सुपर सो सोरुम 
255
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा पहिलो पटक विद्युतीय मोटरसाइकल सुपर सो सोरुम सञ्चालनमा आएको छ ।
शनिबार विश्वकर्मा पूजाको शुभ उपलक्ष्यमा शिव बाबा इन्टरप्राइजेजले इनरुवामा पहिलो पटक विद्युतीय मोटरसाइकल सुपर सो सोरुम सञ्चालनमा ल्याएको हो ।
एक कार्यक्रमको बिच इनरुवा नगरपालिकाकी उप–प्रमुख बिनीता  कुमारी मेहताले दीप प्रज्वलन तथा रिबन काटेर उक्त सो रुमको उद्घाटन गरेकी थिइन् ।  शिव बाबा इन्टरप्राइजेज सुपर सो सोरुमका  डाइरेक्टर अभिदेव मेहताले पूर्वाञ्चलमा पहिलो पटक इनरुवामा विद्युतीय मोटरसाइकलको  सोरुम सञ्चालनमा ल्याएको जानकारी दिए ।
मेहताले विद्युतीय मोटरसाइकल, स्कुटरको विशेषता बताउँदै पेट्रोलियम पदार्थ बाट चल्ने मोटरसाइकल तथा स्कुटरको तुलनामा  विद्युतीय मोटरसाइकल राम्रो रहेको जानकारी दिए ।  मेहताले पेट्रोलियम पदार्थ बाट चल्ने मोटरसाइकल तथा स्कुटर जस्तो महिना पिछे सर्भिसिुङ गर्ने झन्झट नभएको  र  विद्युतीय मोटरसाइकल तथा स्कुटरमा सर्भिसिङ गर्नुपरे पनि कम्प्युटरबाट मर्मत सम्हार सजिलै हुने भएकोले विद्युतीय मोटरसाइकलमा महिना महिनै सर्भिसिङिको तथा पेट्रोलियम पदार्थको खर्च बचाउन सक्ने जानकारी दिए ।उक्त कार्यक्रममा इनरुवा नगरपालिकाकी उप प्रमुख बिनीता कुमारी मेहताले आफूबाट हुने सहयोग गर्ने बताउँदै शुभकामना मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि इनरुवा नगरपालिकाकी उप प्रमुख बिनीता कुमारी मेहता, बिशिष्ट अतिथि इनरुवा नगरपालिकाका वडा नं २ का  वडा अध्यक्ष विश्वनाथ ठाकुर, इनरुवा नगरपालिकाका वडा नं २ का निवर्तमान वडा  अध्यक्ष सुरेन्द्र प्रसाद यादव, नेपाल नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष चिनेश्वर मेहता लगायतको आतिथ्यता रहेको थियो भने शव बाबा इन्टरप्राइजेज सुपर सो सोरुमका  डाइरेक्टर अभिदेव मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Tags: इनरुवाविद्युतीय मोटरसाइकलशिव बाबा इन्टरप्राइजेजशिव बाबा इन्टरप्राइजेजले इनरुवासुपर सो सोरुम
Previous Post

जहदामा ऋषिदेव समुदायका कुल देवता दिना–भद्रीको पहिलो मन्दिर निर्माण

Next Post

बलाहामा जितिया विषेश कार्यक्रम सम्पन्न

Next Post
बलाहामा जितिया विषेश कार्यक्रम सम्पन्न

बलाहामा जितिया विषेश कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1519 shares
    Share 608 Tweet 380
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist