ADVERTISEMENT
Wednesday, December 10, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

जिल्लास्तरीय कबड्डी प्रतियोगिता सुरु

गणेश कुमार यादव by गणेश कुमार यादव
October 12, 2023
in खेलकुद, मुख्य समाचार
0
जिल्लास्तरीय कबड्डी प्रतियोगिता सुरु
62
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालीकामा प्रथम जिल्ला स्तरीय कबड्डी प्रतियोगिता सुरु भएको छ ।

भोक्राहा नरसिंह गाउँपालीका वडा नं-४ स्थित रहेको खेल मैदानमा बिहीबारबाट प्रथम भोक्राहा नरसिंह जिल्ला स्तरीय कबड्डी प्रतियोगिता सुरु भएको हो ।

भोक्राहा नरसिंह गाउँपालीकाको कार्यालय र भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ को सहयोगमा जनता युवा क्लब भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ को आयोजनामा सो प्रतियोगिता सुरु भएको हो ।

जिल्लास्तरीय कबड्डी प्रतियोगिताको एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका कार्यवाहक सभामुख हाजी डाक्टर इसराइल मन्सुरीले उद्घाटन गरेका हुन । बिहीबार र शुक्रबार गरी दुई आयोजना हुने जिल्ला स्तरीय कबड्डी प्रतियोगिता सुनसरी जिल्लाका १२ वटा स्थानीय तहका खेलाडीहरुको सहभागिता रहेका छन् ।

बिहिबारकाे प्रथम खेलमा भाेक्राहा नरसिंह गाउँपालिकाका खेलाडीले ३९ अंक प्राप्त गरेका थिए भने बराहक्षेत्रका खेलाडीले  ३७ अंक प्राप्त गरेका थिए । त्यसैगरी इटहरी उपमहानगरपालिकाका खेलाडीले ३३ अंक र धरान उपमहानगरपालिकाका खेलाडीले ६४ अंक,दुहबी नगरपालिकाका खेलाडीले ३२ अंक,देवानगञ्ज गाउँपालिकाका खेलाडीले ३९ अंक,इरुवा नगरपालिकाका खेलाडीले ५१ अंक र काेशी गाउँपालिकाका खेलाडीले २६ अंक प्राप्त गरेका थिए ।

शुक्रबार इनरुवा नगरपालिका,भाेक्राहा नरसिंह गाउँपालिका,देवानगञ्ज गाउँपालिका र धरान उपमहानगरपालिकाका खेलाडीलेहरुले खेल्ने जनता युवा क्लवका अध्यक्ष हैदर अलीले जानकारी दिए ।

जनता युवा क्लब भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष हैदर अलीको अध्यक्षतामा भएको जिल्ला स्तरीय कबड्डी प्रतियोगिताको उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मन्सुरीका साथै भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का वडा अध्यक्ष एवं नेपाल मुस्लिम संघ सुनसरीका सभापति हारुन अन्सारी, भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ का वडा अध्यक्ष हबिब मन्सुरी, वडा नम्बर ६ का वडा अध्यक्ष सराजुद्दिन अन्सारी, जिल्ला कबड्डी संघ सुनसरीका अध्यक्ष तथा प्रशिक्षक तरुण यादव, नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालीकाका उपसभापति मुस्ताक मन्सुरी,सचिव कृपाराम मेहता, सहसचिव सेराज हुसेन, नेपाली कांग्रेसका युवा नेता राजेन्द्र मेहता, सुनिल साह, भोक्राहा नरसिंह गाउँपालीकाका वडा नम्बर ६ नेपाली कांग्रेस सभापति जमालुद्दिन मन्सुरी, सुकदेव मेहता, श्यामदेव महतो लगायतको उपस्थिति रहेको थियो भने उद्घाटन कार्यक्रम नेपाली कांग्रेस इनरुवा नगरपालिका वडा नम्बर ३ का सभापति सुनोज निरौलाले संचालन गरेका थिए ।

Previous Post

इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि

Next Post

प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

Next Post
प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist