ADVERTISEMENT
Sunday, May 10, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

जहदामा ऋषिदेव समुदायका कुल देवता दिना–भद्रीको पहिलो मन्दिर निर्माण

गणेश कुमार यादव by गणेश कुमार यादव
September 15, 2022
in मुख्य समाचार
0
जहदामा ऋषिदेव समुदायका कुल देवता दिना–भद्रीको पहिलो मन्दिर निर्माण
40
SHARES
Share on FacebookShare on Twitter

जहदा । मोरङको जहदा गाउँपालिकामा ऋषिदेव समुदायका कुलदेउता बाबा दिना–भद्रीको मन्दिर निर्माण गरिएको छ ।

सो गाउँपालिकाको वडानम्बर ३ मा निर्माण गरिएको मन्दिरको प्रदेश एकका स्वास्थ्यमन्त्री जयराम यादव र गाउँपालिका अध्यक्ष जितेन्द्र साहले उद्घाटन गर्नुभयो । दिना–भद्रीलाई ऋषिदेव समुदायले आफ्ना कुल देउताकोरुपमा पुजा गर्छन ।

मन्त्री यादवको संसदीय विकास कोषबाट बिनियोजित ९ लाख र जहदा ३ नम्बर वडा कार्यालयको ५ लाखगरि १४ लाखको लागतमा मन्दिर निर्माण गरिएको वडाध्यक्ष अनिलकुमार ठाकुरले जानकारी दिनुभयो । स्थानिय पंचिदास ऋषिदेवले दान दिनुभएको ७ धुर जग्गामा मन्दिर निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

जहदा–३ मा ऋषिदेव समुदायको झण्डै ३ सय घर धुरीको बसोबास छ । यद्यपि सो वडामा यस अघिसम्म दिना–भद्रीको मन्दिर निर्माण हुन सकेको थिएन । जहदा ३ मा मात्र नभई सिंगो गाउँपालिकामा कंक्रिटबाट निर्माण गरिएको सो मन्दिर नै पहिलो दिना–भद्री मन्दिर भएको वडाध्यक्ष ठाकुरले दाबी गर्नुभएको छ ।

सो अवसरमा बोल्नुहुँदै मन्त्री यादवले आफ्नो संस्कृति संरक्षणगर्न ऋषिदेव समुदाय थप सजग हुनुपर्ने बताउनुभयो । उहाँले ऋषिदेव समुदाय गरिबि र अशिक्षा लगायतको कारणले पछि परेकाले बालबच्चाको शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमकाबीच मन्त्री यादवले जग्गा दाता पंचिदास ऋषिदेवलाई खादा सहित सम्मान गर्नुभयो ।
श्रोत मैथिली अनलाइन

Tags: कुल देवताजहदामन्दिर निर्माण
Previous Post

धीरजले ४० लाख माग्दा सुहानाको असन्तुष्टि !

Next Post

इनरुवामा पहिलो पटक विद्युतीय मोटरसाइकल सुपर सो सोरुम 

Next Post
इनरुवामा पहिलो पटक विद्युतीय मोटरसाइकल सुपर सो सोरुम 

इनरुवामा पहिलो पटक विद्युतीय मोटरसाइकल सुपर सो सोरुम 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1692 shares
    Share 677 Tweet 423
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist