ADVERTISEMENT
Thursday, April 23, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

तिज विषेश कार्यक्रम सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
August 28, 2023
in स्थानीय समाचार
0
42
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिकामा तिज विषेश कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली काग्रेंस इनरुवा नगर समितिले नारीहरुको महान चाड हरितालिका तीजको पूर्व सन्ध्यामा महिलाहरुको बीचमा तिज विषेश कार्यक्रम सम्पन्न गरेको हो ।

तीज विशेष तथा दर खाने कार्यक्रम एवम् शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको पार्टीका इनरुवा नगरपालिकाका सभापती राजन मेहताले जानकारी दिनुभयो । 

पार्टीका जिल्ला सभापती एवम् इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीको प्रमुख आथित्यता तथा संविधान सभा सदस्य सिताराम मेहताको विषेश आथित्यतामा तिज विषेश कार्यक्रम सम्पन्न गरेको मेहताले जानकारी दिनुभयो ।


कार्यक्रममा प्रमुख अथिति भण्डारीले तिजले संस्कृतिको जगेर्ना गर्ने, भावना जोड्ने र आपसी सदभाव समेत कायम गर्ने विश्वाश व्यक्त गर्नुभयो ।

विषेश अथिति सिताराम मेहताले हिन्दू नेपाली महिलाको प्रमुख पर्व ‘हरितालिका तीज’को पूर्व नै तीज विशेष तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेकोमा पार्टीलाई धन्यवाद दिनुभयो । उहाँले मधेसी र पहाडी दुवै समुदायका महिलाहरु एकसाथ एउटै मञ्चमा गरेको प्रस्तुति र गितनाचले झनै सम्बन्धलाई जोडिएको बताउनुभयो ।
दुवै समुदायका गीतहरु र नाचले भावनात्मक रुपमा पनि जोडेको बताउनुभयो ।

कार्यक्रममा इनरुवा उपप्रमुख विनित कुमारी मेहताले महिलाहरुको नेतृत्व र शुभकामना सटासाटको लागि कार्यक्रम उपयुक्त रहेको बताउनुभयो । पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले कार्यक्रममा महिलाहरुलाई दर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने कार्य निकै प्रसंशनीय भएको बताउनुभयो । कार्यक्रममा पार्टी नगर उपसभापती वीनिता दाहाल, युवा नेता धिरज भट्टराई, महिला वडा सदस्यहरु सहितको उपस्थिती रहेको थियो ।

Previous Post

कोसी पुलमा सवारी साधन छाडेर एक चिकित्सक बेपत्ता

Next Post

तिज विषेश कार्यक्रम सम्पन्न

Next Post
तिज विषेश कार्यक्रम सम्पन्न

तिज विषेश कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1599 shares
    Share 640 Tweet 400
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist