ADVERTISEMENT
Saturday, April 25, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सुनसरी खाेलामा भव्य आरती

गणेश कुमार यादव by गणेश कुमार यादव
November 7, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
सुनसरी खाेलामा भव्य आरती
46
SHARES
Share on FacebookShare on Twitter

कार्तिक २१गते,इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं-४ स्थित सुनसरी खाेलामा भव्य आरती गरिएकाे छ।
साेमबार सनातन कुटुम्ब नेपाल द्वारा आयाेजित नमामी सुरसरि पुजन कार्यक्रममा सुनसरी खाेलाकाे पुजापाठ गरि खाेलाकाे भव्य आरती गरिएकाे हाे ।
इनरुवा नगरपालिका नगर प्रमुख केदार भण्डारी ,उपप्रमुख विनिता कुमारी मेहता,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पुष्प,दुग्ध,लगाय पुजा सामाग्री सुनसरी खाेलामा अर्पण गरि पुजा आरम्भ गर्नुभएको  थियाे ।
उक्त आरतीमा ५ वटा घाट निर्माण गरिएकाे थियाे र ५ वटै घटमा पुजारीहरुले पुजापाठ गरि भव्य रुपमा सुनसरी माताकाे आरती गरेका थिए ।
अनुपम प्रकृतिको धराेहरसुनसरी नदि संरक्षण तर्फ ध्यानाकर्षण गर्न गराउन जन सहयाेगमा उक्त पुजापाठ सहित भव्य आरति सम्पन्न भएकाे सतान कुटुम्ब नेपालले जनाएकाे छ ।
कार्यक्रममा इनरुवा नगरपालिका नगर प्रमुख केदार भण्डारी ,उपप्रमुख विनिता कुमारी मेहता,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,इनरुवा नगरपालिका वडा नं-४,५,८का वडा अध्यक्ष,उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र शाह लगायतकाे उपस्थित रहेकाे थियाे भने ५सय भन्दा वढी श्रद्धालु भक्तजहरुकाे सहभागिता रहेकाे थियाे ।

Previous Post

जहर जिनगी गही’ उराँव भाषाको विश्वको पहिलो फिल्म

Next Post

मतदातामाझ लोकप्रिय बन्दै काेइराला

Next Post
मतदातामाझ लोकप्रिय बन्दै काेइराला

मतदातामाझ लोकप्रिय बन्दै काेइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1639 shares
    Share 656 Tweet 410
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist