ADVERTISEMENT
Saturday, April 25, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

मतदातामाझ लोकप्रिय बन्दै काेइराला

गणेश कुमार यादव by गणेश कुमार यादव
November 8, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
मतदातामाझ लोकप्रिय बन्दै काेइराला
47
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
कार्तिक २२ गते,इनरुवा। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–२(ख) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार राजीव कोइराला लोकप्रिय बन्दै गैरहेका छन् ।

२०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–२(ख) बाट निर्वाचित भएका कोइराला यसपटकको निर्वाचनमा पनि जनतामाझ उभिएको र मतदाताहरुकाे घरदैलोमा पुगिरहदा उनलाई मतदाताहरुले फुलमाला र अविर लगाएर स्वागत गरदै एस्पटप पनि भटाेट दिएर उनलाई विजय वनाउने आस्वासन दिरहेका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनमा नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर–२ मा पुनः प्रदेशसभा सदस्य पदका उम्मेदवार बनेपछि कोइराला शक्तिशाली उम्मेदवारका रुपमा देखिनुभएकाे छ ।

जनताकाे साथ सहयाेगले विगतका दिनमा चुनाव जितेर विभिन्न क्षेत्रमा विकास निर्माणका काम हरु गरेकाे आफुले गरेकाे र विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै आगामी दिनमा जनताका भावना अनुसार विकास निर्माणलगायत सम्पूर्ण काममा सदैव कठिवद्ध रहने कोइराल आफ्नो मतदाताहरु संग मत माग्दै भने ।२०७४ सालको उम्मेदवारले नै पुनः दोहोर्याएपछि सुनसरी क्षेत्र नं–२ (ख)का मतदाताहरुले कोइराले गरेकाे विकासका कामहरुकाे मुल्यांकन गर्दै र काेइरालाकाे पहलमा सुरुभकाेए कामहरु पूरा गर्नकाे लागि पुनः एकपटक मतदान गरि काेइरालालाई विजय गराउने मतदाताहरुकाे भनाइ छ ।

काेइराला मतदाताहरुकाे घरदैलाेमा पुग्नासाथ कसैले फुलमाला,अविर लगएर त कसैले फुल हातमा दिएर स्वागत गर्दै आफुहरुले विकासकाे अनुभुति गर्नपाएकाे र पुनः विजय भएर हाम्रो क्षेत्रकाे विकास सदाझै लागि परेर अझ वसकासका कामहरु अघि बढाउनइदिने विश्वास व्यक्त गरेका थिए ।

एता काेइराला आफुले गरेका कामहरुकाे मुल्यांकन मतदाताले गरेका छन् र पुनः आफुलाई मतदाताहरुले भारि मत दिएर विजय गराउने विश्वस्त रहेकाे बताए ।

Tags: मतदातामाझ लोकप्रिय बन्दै काेइरालाराजिव काेइराला
Previous Post

सुनसरी खाेलामा भव्य आरती

Next Post

नेपाल राष्ट्र बैंकद्वारा लागु गरिएकाे चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ विरुद्ध विराेध प्रदर्शन

Next Post
नेपाल राष्ट्र बैंकद्वारा लागु गरिएकाे चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ विरुद्ध विराेध प्रदर्शन

नेपाल राष्ट्र बैंकद्वारा लागु गरिएकाे चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ विरुद्ध विराेध प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1639 shares
    Share 656 Tweet 410
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist