ADVERTISEMENT
Friday, April 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सप्तरी क्षेत्र नम्बर २ मा लोकतान्त्रिक–वाम गठबन्धन फराकिलो मत अन्तरले विजयी हुने मतदाता

गणेश कुमार यादव by गणेश कुमार यादव
November 17, 2022
in समाचार
0
सप्तरी क्षेत्र नम्बर २ मा लोकतान्त्रिक–वाम गठबन्धन फराकिलो मत अन्तरले विजयी हुने मतदाता
42
SHARES
Share on FacebookShare on Twitter

पंकज शाह निखिल
कार्तिक ३०गते, राजबिराज । सप्तरी क्षेत्र नम्बर २ मा लोकतान्त्रिक–वाम गठबन्धन फराकिलो मत अन्तरले विजयी हुने मतदाताहरुले बताएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता दीपेन्द्र चौधरीले यस क्षेत्रका जनता नयाँ अनुहारलाई जिताउन चाहेको बताए ।
पुरानो अनुहारलाई विदाई गरेर नयाँ अनुहारलाई जिताउन यहाँका युवा, महिला र मतदाताहरु चुनावी मैदानमा दिनरात खटिरहेको उनको भनाई छ ।
लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट सप्तरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सभा सदस्यका लागि जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् भने प्रदेश सभा (क) मा सरोज मण्डल र प्रदेशसभा (ख) मा उमेश कुमार यादवले उम्मेदवारी दिएका हुन् । ‘उम्मेदवारलाई बिजयी गराउन यतिखेर कार्यकर्ताहरु कमर कसेर लागि परेका छन् । हामी फराकिलो अन्तरबाट जित हासिल गर्नेछौं’ नेता चौधरीले दावी गरे ।
एकिकृत समाजवादी पार्टीका बुथ कमिटि अध्यक्ष उमेशनारायण यादवले यस क्षेत्रमा हाम्रो गठबन्धकै उम्मेदवार जित्नेमा शंका नरहेको बताए । नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य बिनोद कुमार यादवले सत्तारुढ पाँच पार्टी मिलेगर बनेको गठबन्धनलाई जिताउन कार्यकर्ताहरु लागि परेको बताए ।
माओवादी पार्टी समर्थक गीता चौहानले यस क्षेत्रको विकासका लागि सत्ता गठबन्धन जित्नुको अर्को विकल्प नरहेको बताईन् । ‘हाम्रा गठबन्धनका सबै उम्मेद विकास प्रेमी हुन् । विकास चाहिएको छ भने जनताले जिताउनै पर्छ’ उनले भनिन् । पुर्व मन्त्री उमेश कुमार यादवले गरेका विकासिय कामहरु बारे चर्चा गर्दे चौहानले लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेरवारलाई नै भोट दिने बताए । काँग्रेसका स्थानिय नेत नेता मो सलिमले सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी हुने दावी गरे ।

Previous Post

सुनसरी निर्वाचन क्षेत्र नं-४ आज सम्म गुलामीकाे जन्जिरमा छ: कुशियैत

Next Post

नागरिकताको सवालमा कुनै पनि काम गर्न सक्दैन यो सरकारले : ओली

Next Post
नागरिकताको सवालमा कुनै पनि काम गर्न सक्दैन यो सरकारले : ओली

नागरिकताको सवालमा कुनै पनि काम गर्न सक्दैन यो सरकारले : ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1444 shares
    Share 578 Tweet 361
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist