ADVERTISEMENT
Monday, April 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

पत्रकारलाई नियन्त्रणमा लिएर भिडिओ डिलिट गर्न लगाइन्

गणेश कुमार यादव by गणेश कुमार यादव
December 11, 2022
in मुख्य समाचार
0
पत्रकारलाई नियन्त्रणमा लिएर भिडिओ डिलिट गर्न लगाइन्
44
SHARES
Share on FacebookShare on Twitter

मंसिर २५ गते,कैलाली । लम्की चुहा नगरपालिका प्रमुख सुशीला शाहीले पत्रकार खेम ढुङ्गानालाई नियन्त्रणमा लिएर भिडिओ डिलिट गर्न लगाइन् ।

नगरपालिकाका साधन आफ्नो निजी निवास निर्माण गर्न प्रयोग गरिरहेको सम्बन्धी रिपोर्टिङ गरिरहेका बेला नगर प्रमुखले शाहीले पत्रकार ढुङ्गानालाई केही घण्टा नियन्त्रणमा लिएकी थिइन् ।

ढुङ्गानाले नगर प्रमुख शाहीले आफूलाई नजिकैको होटेलमा लगेर मोबाइल र आफूलाई नियन्त्रणमा लिएकाे र खिचेका भिडिओ डिलिट गर्न लगाएको आरोप लगाएका छन् । ढुङ्गाना न्युज २४ टेलिभिजन सुदूरपश्चिम ब्युरो कार्यालयमा कार्यरत छन् ।

प्रेस चौतारी प्रदेश सदस्य समेत रहेका ढुङ्गानालाई समाचार संकलन गरिरहेका बेला मेयर शाहीले गरेको व्यवहार प्रति प्रेस चौतारी कैलालीले भत्सना गरेको छ ।

सचिव जनक बिष्टले जारी गरेको विज्ञप्तिमा घटनाको छानबिन गरि दाेषीमाथि कारबाहीको माग गरिएको छ ।

Tags: पत्रकारलाई नियन्त्रणमाभिडिओ डिलिट गर्न
Previous Post

रेशम चौधरी र विप्लव कार्यकर्ता छुटाउन सरकारले ल्यायो अध्यादेश

Next Post

काग्रेंसका मनोनित जिल्ला सदस्य र विभाग प्रमुख विघटन

Next Post
काग्रेंसका मनोनित जिल्ला सदस्य र विभाग प्रमुख विघटन

काग्रेंसका मनोनित जिल्ला सदस्य र विभाग प्रमुख विघटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1374 shares
    Share 550 Tweet 344

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist