ADVERTISEMENT
Tuesday, March 31, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

उपमहानगरपालिकाबाट कसैको पनि उपस्थिति भएन

गणेश कुमार यादव by गणेश कुमार यादव
September 8, 2023
in मुख्य समाचार
0
धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न
1.4k
SHARES
Share on FacebookShare on Twitter

धरान । कृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना गरिने श्री कृष्ण रथयात्रा बिहीबार धरान बजार परिक्रमा गरी सम्पन्न भएको छ । धरानमा २०१४ सालमा गीता भवन मन्दिर स्थापना भएपछि कृष्ण जन्माष्टमी र रथयात्राको परम्परा सुरु भएको हो ।

धरानमा कृष्ण रथयात्रामा धरान उपमहानगरपालिकाका प्रमुखको उपस्थिति रहँदै आएकोमा यसपालि भने मेयर, उपमेयर कोही पनि उपस्थित नभएको गीता मन्दिरले जनाएको छ ।

गीता मन्दिरका कार्यवाहक अध्यक्ष प्रा.डा.गोपालप्रसाद भण्डारीका अनुसार रथयात्रामा पूर्व मेयर तिलक राई भने सहभागी भए । वडा १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराई, वडा ६ का अध्यक्ष भूपेन्द्र भट्टराई सहित राजनीतिक दलहरूका नेताहरू रथयात्रामा उपस्थित थिए ।

कावा अध्यक्ष भण्डारीले भने ‘रथयात्रामा धरान उपमहानगरपालिकालाई पत्राचार गरिएता धरान उपमहानगरपालिकाबाट प्रतिनिधित्व गर्दै उपस्थिति भएन, हामीलाई दुःख लागेको छ ।’ उनका अनुसार  २०१४ सालमा महामण्डलेश्वर १०८ स्वामी श्री ईश्वरानन्द महाराजले गीता मन्दिरको स्थापना गरे पनि धरानमा रथयात्राको सुरुवात भएको हो ।

सदाझैँ यसपालि पनि कृष्ण रथयात्रा गीता भवन देखि प्रारम्भ भएको थियो । छाता चोक, लक्ष्मी चोक देखि पृथ्वी चोक पुगेर पुरानो बजार हुँदै माछाभौडी-देशी लाइनबाट भानुचोक देखि पुनः गीता मन्दिरमा पुगेर रथयात्रा बिर्सजन गरिएको थियो ।

रथयात्रामा सुरक्षाकर्मी, स्काउट श्रद्धालु भक्तजनहरू सहभागी थिए ।

Previous Post

इनरुवा सहित आसपासका क्षत्रमा निकालियाे रथ यात्रा

Next Post

पुर्खौली पेशा लोप हुने चिन्ता

Next Post
पुर्खौली पेशा लोप हुने चिन्ता

पुर्खौली पेशा लोप हुने चिन्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1387 shares
    Share 555 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1373 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist