ADVERTISEMENT
Monday, April 20, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाए

गणेश कुमार यादव by गणेश कुमार यादव
October 18, 2023
in मुख्य समाचार
0
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाए
48
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्।

बुधबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ८६ मत प्राप्त भएको र विपक्षमा ५ मत प्राप्त भएको छ ।प्रदेशसभामा कायम रहेका ९३ मध्ये उपसभामुख बाहेक सांसदहरु मतदानमा सामेल भएका थिए । राप्रपा सांसद प्रेमराज थाङ्सुहाङ अनुपस्थित रहेका थिए ।

मुख्यमन्त्री कार्कीलाई बहुमत सांसदले विश्वासको मत दिएको बैठकको सभाध्यक्षता गरेकी उपसभामुख सृजना दनुवारले घोषणा गरेकी थिइन । घोषणा माननीय केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु’ दनुवारले भनिन् ।

एमालेका ३९ र काङ्ग्रेसका ८ सांसदको समर्थनमा संविधानको धारा १६८(५) बमोजिम नियुक्त कार्की गत असोज २७ शनिबार नियुक्त भएका थिए ।

Previous Post

चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु, सांसद चौधरीले गरे उद्घाटन ट्रमा सेन्टर बनाएरै छोड्ने प्रतिवद्धता 

Next Post

राष्ट्रपति पौडेल फ्रान्स र जर्मनी जाने

Next Post
राष्ट्रपतिले गरे नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेल फ्रान्स र जर्मनी जाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1549 shares
    Share 620 Tweet 387
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist