ADVERTISEMENT
Friday, May 1, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवाबाट लागू औषध (खैरो हेरोईन) सहित दुईजना पक्राउ

गणेश कुमार यादव by गणेश कुमार यादव
February 14, 2025
in मुख्य समाचार
0
इनरुवाबाट लागू औषध (खैरो हेरोईन) सहित दुईजना पक्राउ
104
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवाबाट लागू औषध (खैरो हेरोईन) सहित दुईजना पक्राउ परेकाे छ ।
शुक्रबार ईनरुवा नगरपालिका वडा नं-१ नुतन पेट्रोल पम्प अगाडी गोप्य सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुईजना लाई पक्राउ गरेकाे हाे ।
BR 38AK0211 नम्बरको भारतीय नम्बरप्लेट भएको RN50 मोटरसाईकलमा सवार भारतको बिहार राज्य जिल्ला अररिया, थाना नरपथगंज सोनापुर-१ बस्ने बर्ष ३३ को कपिल मेहता र साेही स्थानका बर्ष २८ को पंकज कुमार पासवानलाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।
१ सय ३ ग्राम ६ सय ९० मिलिग्राम लागू औषध (खैरो हेरोईन) सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
पक्राउ परेका दुवैजना सहित मोटरसाईकल समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ईनरुवा, सुनसरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।

Previous Post

प्रहरी हिरातमा रहेकालाई छुटाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ

Next Post

जि-मटर्सको म्यानेज्मेन्ट मिटिङ तथा सेल्स ट्रेनिङ सम्पन्न

Next Post
जि-मटर्सको म्यानेज्मेन्ट मिटिङ तथा सेल्स ट्रेनिङ सम्पन्न

जि-मटर्सको म्यानेज्मेन्ट मिटिङ तथा सेल्स ट्रेनिङ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1681 shares
    Share 672 Tweet 420
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist