ADVERTISEMENT
Saturday, May 2, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

भारतको स्वतन्त्रता दिवसको अवसरमा इनरुवामा नि:शुल्क रक्त परीक्षण कार्यक्रम सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
August 15, 2025
in मुख्य समाचार
0
भारतको स्वतन्त्रता दिवसको अवसरमा इनरुवामा नि:शुल्क रक्त परीक्षण कार्यक्रम सम्पन्न
50
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, साउन ३० गते। भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा नेपाल-भारत मैत्री संघ, सुनसरी जिल्ला शाखा इनरुवाको आयोजनामा इनरुवा-१ मा एकदिने नि:शुल्क रक्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार नेपाल-भारत मैत्री संघको कार्यालयमा नुतन ल्याब इनरुवा-१को सहकार्यमा सञ्चालन गरि सम्पन्न भएको हो। कार्यक्रममा जेष्ठ नागरिकहरूका लागि मधुमेह (सुगर) र मृगौला (किडनी) रोग सम्बन्धी(Blood Sugar (F), Blood Sugar (PP) र S. Creatinine) सम्बन्धी रक्त परीक्षणहरू निःशुल्क प्रदान गरिएको थियो।

नेपाल र भारतबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन यस्तो समाजसेवामूलक कार्यक्रमले सकारात्मक प्रभाव पार्ने आयोजक संस्थाका पदाधिकारीहरूले बताए।

कार्यक्रममा संघका पदाधिकारी, स्थानीय समाजसेवी, स्वास्थ्यकर्मीहरू र लाभार्थीहरूको उपस्थिति रहेको थियो। सहभागिहरूले यस्तो सेवा निरन्तर सञ्चालन गर्न अनुरोध गरेका छन्।

Previous Post

हनुमान मन्दिरमा तोडफोड र पुजारीमाथि दुर्व्यवहार

Next Post

झुम्का कारागारबाट फरार कैदी झापाबाट पक्राउ

Next Post
झुम्का कारागारबाट फरार कैदी झापाबाट पक्राउ

झुम्का कारागारबाट फरार कैदी झापाबाट पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1684 shares
    Share 674 Tweet 421
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist