ADVERTISEMENT
Thursday, January 15, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

देशको विकास र संविधानको रक्षा गर्न उम्मेदबारी ः गच्छदार

गणेश कुमार यादव by गणेश कुमार यादव
October 30, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
देशको विकास र संविधानको रक्षा गर्न उम्मेदबारी ः गच्छदार
40
SHARES
Share on FacebookShare on Twitter

कार्तिक १३ गते,सुनसरी । प्रजातन्त्र स्थापनादेखी तीन दशकयता अपराजित रहनुभएका नेपाली काग्रेंसका नेता विजयकुमार गच्छदारले यसपाली देशको विकास र संविधानको रक्षा गर्न उम्मेदबारी दिएको बताउनुभएको छ । सुनसरीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.३ का उम्मेदवार रहनुभएका बिजय कुमार गच्छदारले जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं.११ भुस्कलवामा आयोजित सुकरात सांस्कृतिक कार्यक्रम तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै देशको विकास, आदिवासिजनजाती, मधेसी, मुस्लिम, थारु सहित अल्पसंख्यक समुदायको राज्यमा पहुच गर्ने गरि आएको संविकान रक्षाका लागि आफू उम्मेदबार भएको बताउनुभयो । गच्छदारले आफ्नो संवोधन तथा शुभकामना दिने क्रममा मंसिर४ गते हुने निर्वाचनमा आफूलाई जनताले विजयी गराउनेमा विश्वस्त रहनेको भन्दै फेरी बिजयी पश्चात् आफू सम्पुर्ण कार्यकाल यसै क्षेत्रको विधार्थी, युवा, महिला र पिछडिएका दलित समुदायको आर्थिक उन्नति,शैक्षिक क्षेत्रमा बैज्ञानिकिकरण, कृषि क्षेत्रमा यान्त्रिकरण र आधुनिकिकरण सहित उल्लेख्य सुधार गर्ने बताउनुभयो । उहाँले नागरिकको पक्षमा महत्वपूर्ण कार्यहरु गर्दै आएको फेरी पनि गर्ने बाचाका साथ जनताको माझमा आएको बताउनुभयो । फरक प्रसंगमा गच्छादारले यहाँका आदिवासी, जनजाती र थारु समुदायको कला संस्कृतिको जगेर्ना गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले आफू माथी खादै नखाएको विष लगाउने प्रयास गरेको ललिता निवास जग्गा प्रकरणमा आफूले कुनै गल्ती नगरेको दावी गर्नुभयो । उहाँले आफूलाई सड्यन्त्रपूर्वक र जबरजस्ती झूठा मुद्दा लगाएकोले सम्मानित अदालतबाट आफू निर्दोष सावित हुनेमा पूर्ण विश्वस्त रहेको जिकिर गर्नुभयो । कार्यक्रममा उपस्थित भएका भुस्कलवावासी सहित सम्पूर्ण सहभागीहरुले बिजय कुमार गच्छदारको पक्षमा आफूहरुले मतदान गर्ने र जनताको सालिन नेता , विकास प्रेमी नेता बिजय कुमार गच्छदार नै भएको भन्दै मतदान गर्न आतुर रहनेको नारा लगाउनुभएको थियो ।

Previous Post

महाेत्तरीकाे पिपरामा अनिश्चितकालिन कर्फ्यू आदेश जारी

Next Post

विजय कुमार गच्छदार द्धारा छठको अवसरमा शुभकामना

Next Post
विजय कुमार गच्छदार द्धारा छठको अवसरमा शुभकामना

विजय कुमार गच्छदार द्धारा छठको अवसरमा शुभकामना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist