ADVERTISEMENT
Saturday, May 2, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

राजबरिाजमा पहिलो पटक श्री जगरनाथ रथयात्रा महोत्सव

गणेश कुमार यादव by गणेश कुमार यादव
December 17, 2022
in मुख्य समाचार, समाचार
0
राजबरिाजमा पहिलो पटक श्री जगरनाथ रथयात्रा महोत्सव
41
SHARES
Share on FacebookShare on Twitter

पंकज साह निखिल

पौष २ गते, राजविराज ।  सप्तरीको राजविराजमा राजबरिाजमा पहिलो पटक श्री जगरनाथ रथयात्रा महोत्सव निकालिएकाे छ ।

शनिवार सप्तरीको  राजविराज नगरपालिका वडा नं-७ स्थित  रहेको लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट धुमधामका साथ श्री जगरनाथ रथयात्रा महोत्सव निकालिएकाे हाे  ।

श्री जगरनाथ रथयात्रा समिती सप्तरीको आयोजनामा उक्त  रथयात्रा निकालिएको आयाेजक समितिले जनाएकाे छ ।

लक्ष्मी नारायण राधाकृष्ण मन्दिर हटयिाको र्पुव गेट बाट निकालिएको उक्त  रथयात्रा महोत्सव मेन रोड बाट सुरु हुँदै  सहदि चोक, सिरहा रोड भई राम मन्दिर, अदालत रोड, गजेन्द्र चोक, हनुमान मन्दिर हुँदै कंचनपुर रोड भएर राजदेबी मन्दिर, तेतरी गाछी चोक हुँदै पुनः सहदि चोकमा आई सिरहा रोड हटयिाको गेट दक्षिण हुँदै लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा पुगेर विसर्जन भएको थियो । जगरनाथ रथयात्रा महोत्सवमा श्रद्धालु भक्तजनहरु नाँच्दै गाँउदै हर्षाेउल्लासका साथ भजनमा रमाएका थिएँ । भगवान श्री कृष्णको आत्मा, जगरनाथ मन्दिर भारतको पश्चिम बंगाल राज्य अन्तर्गत पुरीमा रहेको विश्वास सहित राजविराजमा आयोजित राधाकृष्णको झाँकी सहित महोत्सव मनाइएको आायाेजकले जनाएकाे छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र राजविराज सहित विभिन्न धार्मिक संघ संस्था लगायत करिब १० हजार श्रद्धालु भक्तजनहरुको सहभागीता रहेको श्री जगरनाथ रथयात्रा समितीको सप्तरी कायर्कता  प्रभाकर प्रभात शाहले जानकारी दिए  ।

Tags: राजबरिाजमा पहिलो पटक श्री जगरनाथ रथयात्रा महोत्सवराजविराजश्री जगरनाथ रथयात्रा महोत्सव
Previous Post

अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघरमा धर्ना

Next Post

राविराजमा पहिलाे पटम श्री जगन्नाथ रथयात्रा महोत्सव

Next Post
राजबरिाजमा पहिलो पटक श्री जगरनाथ रथयात्रा महोत्सव

राविराजमा पहिलाे पटम श्री जगन्नाथ रथयात्रा महोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1699 shares
    Share 680 Tweet 425
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist