ADVERTISEMENT
Saturday, April 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

“जनताको साथमा काँग्रेस अभियान” उद्घाटन ( भिडियो सहित )

गणेश कुमार यादव by गणेश कुमार यादव
August 27, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
“जनताको साथमा काँग्रेस अभियान” उद्घाटन ( भिडियो सहित )
50
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवामा “जनताको साथमा काँग्रेस अभियान” उद्घाटन भएको छ ।
नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारले शुक्रबार विधिवत रुपमा पानसमा दीप प्रज्वलन गरि “जनताको साथमा काँग्रेस अभियान” उद्घाटन  गरेका हुन् ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरीले भदौ –१० गते शुक्रबार देखी भदौ २४ गते सम्म “जनताको साथमा काँग्रेस अभियान” चल्ने  जिल्ला कार्यसमिति सुनसरीले जनाएको छ ।
उद्घाटन पश्चात भदौ १७ गतेदेखि नगरपालिका र वडामा जिल्ला प्रतिनिधि तथा पदाधिकारीहरूको सहभागितामा अन्तरक्रिया तथा जनताको कुरा सुन्नका लागि घरघर जाने कार्यक्रम रहेको  जिल्ला कार्यसमिति सुनसरीले  जनाएको छ ।

पाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदार
पाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदार

उद्घाटन समारोहमा  नेपाली कांग्रसका केन्द्रिय सदस्य राजिव कोईरालाले “युवाहरूले हाम्रो कुरा सुनिरहेको छैन ।,भनेर बताउनु भयो । कोइरालाले “हामीलाई युवाहरूले बोझ गरे जस्तो महसुस गरेको छ, अहिले  युवाहरू बालेनको दारी, चस्मा र अर्क साम्पाङको गिट्टी फोडेको तिर बढी आकर्षित छ हाम्रो कुरा सुनिरहेको छैन ।,सुनसरीमा देश भरिमा युवाको जमात कति छर ? सुनसरीमा युवाको जमात कति छ? त्यसलाई हामिले  कसरी प्रभावित पार्ने ? अत्यासको एउटा प्याकेज तपाई हामी सबैले मिलेर ल्याउनु परो ।”भनेर बताउनु भयो ।

 नेपाली कांग्रसका केन्द्रिय सदस्य राजिव कोईराला
नेपाली कांग्रसका केन्द्रिय सदस्य राजिव कोईराला

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य  अमृत अर्यालले निर्वाचनको बेलामा गुटको उपगुट नगर्न सबै कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उनले “गुटको राजनीति भन्दा बाहिर रहेर हामिले सबै कार्यकर्तालाई समेट्ने प्रयास गर्यौ भने  निर्वाचनमा हाम्रो विजय सम्भव छ ।,‘ गुटको हिसाबमा हामिले टिकट बाँड्ने हिसाबमा र कस्लाई छान्ने कस्लाई नछान्ने  कुरामा विवाद गर्न लाग्यौ भने हामी यो निर्वाचन जित्न सक्दनौं ।” भन्नु भयो ।  

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदार, विशिष्ट अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव कोइराला, नेपाली कांग्रेसका केन्द्रिय सदस्य  अमृत अर्याल, संघीय सांसद सिताराम मेहता, प्रदेश सांसद ज्योती सुब्बा, नेपाली कांग्रेसका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, नेपाली कांग्रेस सुनसरीका सचिव विरेन्द्र साह लगायतको आतिथ्यता रहेको थियो भने नेपाली काँग्रेसको प्रदेशका पदाधिकारी एवम् सदस्य, टोल तह देखि जिल्ला तह सम्मको सम्पूर्ण सभापति तथा पदाधिकाारीहरु, क्रियाशील सदस्य एवम् साधारण सदस्यहरू, भातृ संस्था तथा शुभेच्छुक संस्थाका सभापति तथा पदाधिकारी लगायत  सहभागिताको रहेको  थियो । उक्त कार्यक्रम नेपाली कांग्रेस  सुनसरीका सचिव माधव घिसिङले चलाउनु भएको थियो ।  भिडियोहेर्न यहाँ क्लिक गर्नुहोस् : https://youtu.be/OwFgSj5jEzA  

संघीय सांसद सिताराम मेहता

Tags: अभियानइनरुवाकाँग्रेस अभियानजनताजनताको साथमा काँग्रेस अभियान
Previous Post

“जनताको साथमा काँग्रेस अभियान”

Next Post

बाबुको मुख हेर्ने दिनमा हरिवंशले ल्याए ‘महापुरुष’को नयाँ गीत

Next Post
बाबुको मुख हेर्ने दिनमा हरिवंशले ल्याए ‘महापुरुष’को नयाँ गीत

बाबुको मुख हेर्ने दिनमा हरिवंशले ल्याए ‘महापुरुष’को नयाँ गीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1519 shares
    Share 608 Tweet 380
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist