ADVERTISEMENT
Thursday, January 15, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवा अन्तर विद्यालय फुटबल प्रातियाेगिता सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
February 18, 2023
in खेलकुद
0
इनरुवा अन्तर विद्यालय फुटबल प्रातियाेगिता सम्पन्न
48
SHARES
Share on FacebookShare on Twitter

फागुन ६ गते,इनरुवा।इनरुवा अन्तर विद्यालय फुटबल प्रातियाेगिता सम्पन्न भएकाे छ ।
शनिबार इनरुवा-५ बलाहामा लाटिदेवी स्पाेटर्स क्लबकाे आयाेजनामा इनरुवा अन्तर विद्यालय फुटबल प्रातियाेगिता सम्पन्न भएकाे हाे ।
उक्त प्रतियोगितामा नेपाल राष्ट्रिय हरी मा.वि चाँदबेला प्रथाम स्थान हात पार्न सफल भएकाे थियाे । इनरुवा इङ्गलिस बाेर्डिङ स्कुललाई एक गाेल हान्दै नेपाल राष्ट्रिय हरी मा.वि चाँदबेला प्रथाम स्थान हात पार्न सफल भएकाे लाटिदेवी स्पाेटर्स क्लबका सचिव राेहित थारुले जानकारी दिनुभयो ।

इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले प्रतियाेगितामा प्रथम भएका नेपाल राष्ट्रिय हरी मा.वि चाँदबेलाका टिमलाई नगद रु १० हजार,सिल,मेड,प्रमाणपत्र हस्तान्तरण गर्नुभएकाे थियाे । त्यसैगरी इनरुवा नगरपालिका वडा नं-५ का वडा अध्यक्ष अनिल कुमार पाेखरेलले दाेश्राे स्थान हात पार्न सफल भएका इनरुवा इङ्गलिस बाेर्डिङ स्कुलका खेलाडीहरसलाई नगद रु ५ हजार,सिल,मेडल,प्रमाणपत्र हस्तान्तरण गर्नुभएकाे थियाे ।
उक्त प्रतियोगितामा म्यान अफ द म्याच इनरुवा इङ्गलिस बाेर्डिङ स्कुलका खेलाडी निरज यादव भएका थिए ।
उक्त प्रतियोगितामा इनरुवा नगर क्षेत्र भित्रका १४ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।

उक्त प्रतियोगितामा आफ्नो मन्तव्य राख्दै इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले नगर स्तरिय खेलाडी प्रशिक्षण गर्ने,उत्पादन गर्ने र नगरकाे तर्फबाट खेल्ने एउटा सक्षम टिम बनाउने साेच राखेकाे बताउनुभयाे । यस्तो खेललाई एक वर्ष गरेर अर्को बर्ष छाेड्ने हाेइन यस्लाई निरन्तरता देर प्रत्येक बर्ष गर्ने उनले बताउनु भयाे ।

उक्त प्रतियोगिता इनरसवा नगरपालिकाका र इनरवा-५ नं वडाकार्यालय मुख्य प्रायाेजक रहेकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी,विशिष्ट अतिथि नेकपा एमालेका नेता खेमराज पाेखरेल,सुर्यकिरण एकेडेमीका प्रिन्सिपल मनाेज यादव,जिल्ला अस्पताल इनरुवा,सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट डा.देवराज घिमिरे,इनरुवा-६ का वडा अध्यक्ष सुमन थापा,इनरुवा-५ का वडा अध्यक्ष अनिल कुमार पाेखरेल,वडा सदस्य नवीन दाहाल,यमकुमार श्रेष्ठ लगायतकाे आतिथ्य रहेकाे थियाे भने लाटिदेवी स्पाेटर्स क्लबका अध्यक्ष जीवन कुमार श्रेष्ठकाे अध्यक्षतामा उक्त प्रतियोगिता सम्पन्न भएकाे थियाे ।

Previous Post

आज महाशिवरात्रि पर्व हर्साेउल्लासका साथ मनाइदै

Next Post

दीप प्रज्वलन गरि मनाइयाे ७३ औ प्रजातन्त्र दिवस

Next Post
दीप प्रज्वलन गरि मनाइयाे ७३ औ प्रजातन्त्र दिवस

दीप प्रज्वलन गरि मनाइयाे ७३ औ प्रजातन्त्र दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist