ADVERTISEMENT
Saturday, April 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

स्थानीय स्तर कबड्डीकाे उपाधि इनरुवालाई

गणेश कुमार यादव by गणेश कुमार यादव
December 28, 2024
in खेलकुद, मुख्य समाचार, स्थानीय समाचार
0
स्थानीय स्तर कबड्डीकाे उपाधि इनरुवालाई
83
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव

पुस १३ गते, इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ९ बबिया स्थित रहेकाे जिल्ला शिक्षा समन्वय कार्यालयकाे चाैरमा सम्पन्न भएको स्थानीय स्तर कबड्डी प्रतियोगिताको उपाधि इनरुवाले हात पारेको छ ।

Aad

शनिबार बबिया कबड्डी खेलकुद उपभोक्ता समितिले आयोजनामा सम्पन्न स्थानीय स्तर कबड्डी प्रतियोगिताको फाइनल खेलमा बराहक्षेत्र नगरपालिकालाई ७२ अङ्क ल्याई पराजित गर्दै उपाधि इनरुवाले  उपाधि हात पारेकाे हाे ।

Aad

बराहक्षेत्र नगरपालिकाका कबड्डी खेलाडीहरूले ५२ अङ्क ल्याएकाे थियाे भने  इनरुवा नगरपालिकाका कबड्डी खेलाडीहरूले ७२ अङ्क ल्याउँदै प्रथम स्थान हात पारेकाे थियाे ।

उक्त प्रतियोगितामा प्रथम स्थान हात पार्न सफल भएका इनरुवाका कबड्डी खेलाडीहरूलाई इनरुवा नगरपालिका वडा नं-९ का वडाअध्यक्ष बसिरमुद्दिन मन्सुरीले नगद रु १५ हजार रुपियाँसहित पुरस्कार, सिल,मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी उपविजेतामा  बराहक्षेत्र नगरपालिकाका कबड्डी खेलाडीहरुलाई पनि वडाअध्यक्ष मन्सुरीले नगद रु १०,०००  रुपियाँसहित सिल,मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको बबिया कबड्डी खेलकुद उपभोक्ता समितिका कोषाध्यक्ष संजित साहले जानकारी दिनुभयो।बबियामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ इनरुवा-९ बबियामा प्रथम पटक स्थानीयस्तर कबड्डी प्रतियोगिता आयोजना गरेकाे साथै उक्त खेल भव्य र सभ्य तरिकाले सम्पन्न भएको साहले जानकारी दिनुभएको हाे ।

राष्ट्रिय कबड्डी खेलाडी तथा उक्त समितिका सल्लाहकार  जुग्नु साहले इनरुवालाई चिनाउने साथै युवा खेलाडीहरूलाई प्रोत्साहित गर्न र खेलप्रति जागरुकता बढाउन र नयाँ खेलाडी उत्पादनमा टेवा पुर्याउने उदेश्य  साे खेलकाे आयाेजना गरेकाे बताउनुभयो ।

Tags: इनरसवा नगरपालिका वडा नं-९ बबियाकबड्डीकबड्डी प्रतियोगिताखेलकुदगनेश कुमार यादवबबियास्थानीय स्तर कबड्डी प्रतियोगिता
Previous Post

लुटेरा समूहद्वारा पूर्व गाविस सचिव झाको हत्या र लुटपाट

Next Post

कतार च्यारिटी द्वारा सहयोग सामाग्री हस्तान्तरण

Next Post
कतार च्यारिटी द्वारा सहयोग सामाग्री हस्तान्तरण

कतार च्यारिटी द्वारा सहयोग सामाग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1490 shares
    Share 596 Tweet 373
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist