ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवामा मैनवत्ति प्रज्वलन

गणेश कुमार यादव by गणेश कुमार यादव
March 3, 2024
in Uncategorized, मुख्य समाचार, स्थानीय समाचार
0
इनरुवामा मैनवत्ति प्रज्वलन
57
SHARES
Share on FacebookShare on Twitter

फागुन २० गते,इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा नेपाली काङग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृति दिवसको अवसर पारेर आइतबार दिप प्रज्वलन गरिएको छ ।

इनरुवा १ स्थित लोकतान्त्रिक चौकमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको स्मृति दिवसको अवसरमा नेपाली काङग्रेसले दिप प्रज्वलन कार्यक्रम गरिएको पार्टीका युवा नेता धिरज भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेता एवम् पूर्व राज्य मन्त्री सिताराम मेहताले सन्त नेताको जीवन र त्याग बारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा नेपाली काङग्रेसका उपसभापति पंकज महतो, इनरुवा नगरपालिकाका उप–प्रमुख बिनिता मेहता, पूर्व उप–प्रमुख जमुना गौतम पोखरेल, नगर उपसभापति विनिता दाहाल, युवा नेता धिरज भट्टराई, चन्दन यादव, शिवकुमार यादव, योगेन्द्र मेहता, जमील अख्तर अजाद, बब्लु भगत, चन्दन यादव लगायतको सहभागीता रहेको थियो ।

Tags: इनरुवाइनरुवामा मैनवत्ति प्रज्वलनमैनवत्ति प्रज्वलन
Previous Post

इनरुवामा दादुरा–रुबेला बिरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा

Next Post

भत्कियो सत्ता गठबन्धन, एमाले सहितको मन्त्रिपरिषद् आजै बनाउने

Next Post
भत्कियो सत्ता गठबन्धन, एमाले सहितको मन्त्रिपरिषद् आजै बनाउने

भत्कियो सत्ता गठबन्धन, एमाले सहितको मन्त्रिपरिषद् आजै बनाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist