ADVERTISEMENT
Monday, April 20, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

४ GPA प्राप्त गर्दै प्रज्ञान र सुदिपले चम्काए नवयुगकाे नाम

गणेश कुमार यादव by गणेश कुमार यादव
June 28, 2025
in मुख्य समाचार, समाचार
0
४ GPA  प्राप्त गर्दै प्रज्ञान र सुदिपले चम्काए नवयुगकाे नाम
124
SHARES
Share on FacebookShare on Twitter

असार १४गते, इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–५ बलाहामा अवस्थित नवयुग एकेडेमीले यस वर्षको एसईई परीक्षामा ४.०० GPA ल्याएर सफलता हासिल गरेको छ।

नवयुग एकेडेमीका प्रज्ञान पोखरेल र सुदीश सुबेदीले  शतप्रतिशत अंकसहित ४.०० GPA ल्याई विद्यालयलाई गौरवान्वित बनाएका छन्।

यसैगरी ३९ जना विद्यार्थीले A+ ग्रेड, १२ जनाले A ग्रेड र १ जनाले B+ ग्रेड ल्याएर परीक्षा उत्तीर्ण गरेका छन्।

इनरुवाका निजी विद्यालयहरू मध्ये नवयुग एकेडेमीको यो नतिजा सबैका लागि प्रेरणादायी बनेको छ। विद्यालय परिवारले विद्यार्थी, शिक्षक, अभिभावकलाई बधाई दिंदै आगामी दिनमा अझ उत्कृष्ट परिणाम हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

Previous Post

धरानबाट कालाबञ्जारतर्फ जाँदै गरेको कारबाट राइफल बरामद

Next Post

इनरुवामा “धनभन्दा विद्या ठुलो” शीर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न

Next Post
इनरुवामा “धनभन्दा विद्या ठुलो” शीर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न

इनरुवामा “धनभन्दा विद्या ठुलो” शीर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1558 shares
    Share 623 Tweet 390
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist