ADVERTISEMENT
Saturday, May 2, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

लागु औषध ब्राउन सुगर सहित भारती नागरिक शस्त्र प्रहरीको नियन्त्रण

गणेश कुमार यादव by गणेश कुमार यादव
June 28, 2025
in मुख्य समाचार, समाचार
0
लागु औषध ब्राउन सुगर सहित भारती नागरिक शस्त्र प्रहरीको नियन्त्रण
47
SHARES
Share on FacebookShare on Twitter

भारतीय नागरिक ब्राउन सुगरसहित सशस्त्र प्रहरीको नियन्त्रणमा
असार १४ गते,इनरुवा । सुनसरीको कोशी गाउँपालिका वडा नं–१ स्थित सिमावर्ती क्षेत्रमा लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा परेका छन्।

शनिबार साँझ कोशी गाउँपालिका–१, लौकहीबाट सशस्त्र प्रहरी बल, नेपाल BOP लौकहीबाट सशस्त्र प्रहरी हवल्दार दीपक श्रेष्ठको कमाण्डमा खटिएको ५ जनाको मोटरसाइकल गस्ती टोलीले भारत बिहारको अररिया जिल्ला बेलाग्राम पंचायत–८ का गणेश शर्मालाई नियन्त्रणमा लिएको हो।

BR 50AA8367 नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा शर्माको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ प्लास्टिक सहित ६.६४ ग्राम (छ सय चौसठ्ठी मिलिग्राम) फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

शर्माको साथबाट फेला परेको लागुऔषध र मोटरसाइकल सशस्त्र प्रहरी बल, नेपाल BOP लौकहीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीमा बुझाउने तयारी गरेको जनाएको छ।

Previous Post

इनरुवामा “धनभन्दा विद्या ठुलो” शीर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न

Next Post

इनरुवामा साइबर अपराधविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

Next Post
इनरुवामा साइबर अपराधविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

इनरुवामा साइबर अपराधविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1699 shares
    Share 680 Tweet 425
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist