ADVERTISEMENT
Monday, January 12, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सुनसरीले जित्यो नेत्रहीन क्रिकेटको उपाधि

गणेश कुमार यादव by गणेश कुमार यादव
June 13, 2024
in खेलकुद, मुख्य समाचार
0
सुनसरीले जित्यो नेत्रहीन क्रिकेटको उपाधि
44
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवामा सम्पन्न प्रदेश स्तरीय नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ ।

कोशी प्रदेश सामाजिक बिकास मन्त्रालयको आयोजनामा सम्पन्न प्रतियोगितामा मोरङलाई हराउँदै सुनसरीले उपाधि जितेको हो ।

इनरुवा जेल फिल्डमा संचालित तीन दिने नेत्रहीन क्रिकेट प्रतियोगिताको फाइनलमा मोरङले सुनसरीलाई जितका लागि ४५ रनको लक्ष दिएको थियो ।

नेत्रहीन क्रिकेट टिम सुनसरीको टोलीले ७ विकेटको सहज जित सहित प्रतियोगिता जितेको हो । १० ओभरमा खेलाइएको खेलमा सुनसरीले बिजयी लक्ष ३ दशमलव १ ओभरमा पुरा गरेको हो ।

सुनसरी, मोरङ र पाँचथर गरी तीन टिमले सहभागिता जनाएको प्रतियोगिता कोशी नेत्रहीन क्रिकेट संघ धरानको आयोजनामा सम्पन्न भएको हो ।

प्रतियोगिताको बिजेता र उप–बिजेताले शिल्ड र प्रमाणपत्रका साथै नगद रकम प्राप्त गरेको कोशी नेत्रहीन क्रिकेट संघ धरानका अध्यक्ष बैजनाथ मेहताले बताए । मेहताका अनुसार प्रतियोगितामा सहभागी तीनवटै टिमका खेलाडीलाई इनरुवामा राखेर तीन दिने प्रशिक्षण दिइएको थियो । तालिम पश्चात प्रतियोगिता आयोजना गरिएको थियो ।

इनरुवामा सम्पन्न प्रतियोगिता कोशी नेत्रहीन क्रिकेट संघको तेस्रो संस्करण हो । नेत्रहीनहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसाथ प्रतियोगिता आयोजना गर्दै आएको नेत्रहीन अभियान्ता शम्भु भट्टराईले जानकारी दिए ।

श्राेत : बर्णमाला दैनिक

Tags: सुनसरीले जित्यो नेत्रहीन क्रिकेटको उपाधि
Previous Post

जग्गा खरिदको नाममा ठगी

Next Post

प्रथम मा.वि.स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगितामा  इष्ट पाेइन्ट प्रथम

Next Post

प्रथम मा.वि.स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगितामा  इष्ट पाेइन्ट प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist